किरणमान बज्राचार्य किरणमान बज्राचार्य
विधेयक ल्याएर भूमि सम्बन्धी समस्या समाधान गर्छौ : मन्त्री अधिकारी
राजनीति
Clock २७ चैत्र २०८१ | १ मिनेट पाठ
विधेयक ल्याएर भूमि सम्बन्धी समस्या समाधान गर्छौ : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक ल्याएर भूमि सम्बन्धी समस्या समाधान गरिने दाबी गरेका छन् ।
Whatsapp
कपिलवस्तुको ६ पालिकामा छैन दमकल
समाज
Clock २६ चैत्र २०८१ | २ मिनेट पाठ
कपिलवस्तुको ६ पालिकामा छैन दमकल
हावाहुरीको मौसमसँगै कपिलवस्तुमा आगलागीका घटना बढेका छन् । गहुँ काट्ने बेलामा अहिले गहुँ खेतमा समेत आगलागी हुँदा कृषकहरूले लाखौँको गहुँ जलेर नष्ट भएको छ ।
Whatsapp
कपिलवस्तुमा फेरि दुई ठाउँमा आगलागी, १२ लाख बढीको क्षति
समाज
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
कपिलवस्तुमा फेरि दुई ठाउँमा आगलागी, १२ लाख बढीको क्षति
कपिलवस्तुमा शनिबार दुई स्थानमा भएको आगलागीले १२ लाखभन्दा बढीको गहुँबाली र सम्पत्ति जलेर नष्ट भएको छ।
Whatsapp
कपिलवस्तुमा गहुँको उत्पादनमा ३ प्रतिशत बढीले वृद्धि
अर्थ
Clock २१ चैत्र २०८१ | २ मिनेट पाठ
कपिलवस्तुमा गहुँको उत्पादनमा ३ प्रतिशत बढीले वृद्धि
जिल्लाको प्रमुख दोस्रो बालीकारुपमा रहेको गहुँको उत्पादन ३ दशमलव १ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।
Whatsapp
तौलिहवामा श्री राम कथा ज्ञान महायज्ञ सञ्चालन
समाज
Clock १७ चैत्र २०८१ | २ मिनेट पाठ
तौलिहवामा श्री राम कथा ज्ञान महायज्ञ सञ्चालन
धार्मिक र ऐतिहासिक स्थलले भरिभराउ रहेको कपिलवस्तुको धार्मिक पर्यटक वृद्धि र शान्ति स्थापनाका लागि कपिलवस्तुको तौलिहवामा चैत्राष्टमीको अवसर पारेर श्री राम कथा ज्ञान महायज्ञ सञ्चालन गरिएको छ ।
Whatsapp
ईदको रमझम : मुस्लिम महिलाहरूको मस्जिदमा सामूहिक नवाजले थप्यो उल्लास
समाज
Clock १७ चैत्र २०८१ | ४ मिनेट पाठ
ईदको रमझम : मुस्लिम महिलाहरूको मस्जिदमा सामूहिक नवाजले थप्यो उल्लास
ईदको अर्थ नै खुशीयाली हो, र रमजान सम्पन्न भएको उपलक्ष्यमा मनाइने भएकाले यसलाई ईदुल फित्र पनि भनिन्छ। यो पर्वमा विपन्न, अशक्त, टुहुरा र असहायलाई दान दिएर खुशीयालीमा सहभागी गराउने परम्परा छ।
Whatsapp
आगलागीबाट १७ घर जलेर नष्ट, ३० लाखभन्दा बढीको क्षति
समाज
Clock १४ चैत्र २०८१ | १ मिनेट पाठ
आगलागीबाट १७ घर जलेर नष्ट, ३० लाखभन्दा बढीको क्षति
प्रहरीले आगलागीबाट नगद, गहना, अन्नपात र लत्ताकपडासहित ३० लाखभन्दा बढीको क्षति भएको जनाएको छ।
Whatsapp
कपिलवस्तुमा एसइईको पहिलो दिन ९१ जना विद्यार्थी अनुपस्थित
शिक्षा
Clock ०६ चैत्र २०८१ | १ मिनेट पाठ
कपिलवस्तुमा एसइईको पहिलो दिन ९१ जना विद्यार्थी अनुपस्थित
कपिलवस्तुमा बिहीबार देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रथम दिन ९१ विद्यार्थी अनुपस्थित रहेका छन् ।
Whatsapp
कपिलवस्तु बहुमुखी क्याम्पसमा २० वर्षपछि नेविसंघको नेतृत्व
राजनीति
Clock ०५ चैत्र २०८१ | २ मिनेट पाठ
कपिलवस्तु बहुमुखी क्याम्पसमा २० वर्षपछि नेविसंघको नेतृत्व
२ दशक पछि कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित जिल्लाकै पुरानो कपिलवस्तु बहुमुखी क्याम्पसमा नेबि संघले शानदार जित निकालेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस