धनकौलीको मोतिनगर, गगनी र हर्दासडिहवा लगायतका गाउँका सय बढी कृषकहरूले बाणगंगा नदीको निख्खर जमिनमा र तरबुजा र खरबुजा उत्पादन गरी राम्रो आम्दानी गर्ने गरेका छन् ।
कपिलवस्तुका १० पालिकाका १० विद्यालयलाई चालु आर्थिक वर्ष २०८१/०८२ भित्रै जंगफुड निषेध घोषणा गर्ने कार्यक्रम अनुसार सो कार्यक्रम संचालन गरिएको स्वास्थ्य कार्यालयका पोषण स्रोतव्यक्ति माहोम्द ईरफानले बताए...