किरणमान बज्राचार्य किरणमान बज्राचार्य
आँप टिप्न गएकी बालिकाको रुखले च्यापिएर मृत्यु
समाज
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
आँप टिप्न गएकी बालिकाको रुखले च्यापिएर मृत्यु
घाइते केवट्लाइ कपिलवस्तु अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए ।
Whatsapp
मर्निङ वाकमा निस्किएका २ जनाको गाडीको ठक्करबाट मृत्यु
समाज
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
मर्निङ वाकमा निस्किएका २ जनाको गाडीको ठक्करबाट मृत्यु
गोरुसिङे पत्थरकोट सडक खण्ड अन्तर्गत मर्निङ वाक्मा निस्किएका दुई जनाको गाडीको ठक्करबाट कपिलवस्तुको बुद्दभुमी नगरपालिका १ बसन्तपुरमा मृत्यु भएको छ।
Whatsapp
तिलौराकोटमा प्रसूति उत्सव
समाज
Clock ३१ वैशाख २०८२ | ३ मिनेट पाठ
तिलौराकोटमा प्रसूति उत्सव
बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा २५६९औं बुद्ध जयन्ती र प्रसूति उत्सव मनाइएको छ।
Whatsapp
बुद्ध जयन्तीमा कपिलवस्तुमा प्रसूति उत्सव मनाइने
समाज
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
बुद्ध जयन्तीमा कपिलवस्तुमा प्रसूति उत्सव मनाइने
बुद्ध जयन्तीका अवसरमा प्राचीन कपिलवस्तुमा विविध कार्यक्रमसहित ४ दिन सम्म भव्य रूपमा मनाइने भएको हो ।
Whatsapp
कपिलवस्तुमा अख्तियारका २ सय ३५ उजुरी
समाज
Clock २६ वैशाख २०८२ | ३ मिनेट पाठ
कपिलवस्तुमा अख्तियारका २ सय ३५ उजुरी
नौ महिना र गत बर्ष जिम्मेवारी सरेर आएको गरी कुल ३ सय ५० मध्ये २ सय ८० कपिलवस्तुका १० पालिकाबाट आएको हो ।
Whatsapp
पान खाएर थुकेको भन्दै युवाहरुले गरे वडाध्यक्षमाथि आक्रमण
समाज
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
पान खाएर थुकेको भन्दै युवाहरुले गरे वडाध्यक्षमाथि आक्रमण
कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नम्बर ४ पिपरामा भएको जलसामा सरिक हुन जाने क्रममा गाडीमा पान खाएर थुेकेको बिषयमा स्थानीय युवाहरू र वडाध्यक्ष ताहिरबिच  विवाद भएको थियो।
Whatsapp
नीलगाई मारेको आरोपमा पक्राउ परेका खानलाई छुटाउन दबाब
समाज
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
नीलगाई मारेको आरोपमा पक्राउ परेका खानलाई छुटाउन दबाब
५२ वर्षीय फरहान खानलाई पक्राउ पुजी जारी गरी अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद लिइएको डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख राजु क्षेत्रीले बताए ।
Whatsapp
नीलगाई मारेको आरोपमा गोलीसहित एक सिकारी पक्राउ
समाज
Clock २१ वैशाख २०८२ | १ मिनेट पाठ
नीलगाई मारेको आरोपमा गोलीसहित एक सिकारी पक्राउ
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ६ सानो बुटहनिया स्थित उखु बारीमा ३ वटा नीलगाई मारेको आरोपमा ६ राउन्ड गोली सहित एक जना सिकारी पक्राउ परेका छन् ।
Whatsapp
सीमाबासीसँग सम्बन्ध जाेड्दै सशस्त्र प्रहरी
समाज
Clock १८ वैशाख २०८२ | २ मिनेट पाठ
सीमाबासीसँग सम्बन्ध जाेड्दै सशस्त्र प्रहरी
सीमा सुरक्षाको मुख्य जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले सीमाबासीसँग सम्बन्ध जोडन ‘सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम ’ सञ्चालन गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस