किरणमान बज्राचार्य किरणमान बज्राचार्य
कपिलवस्तुमा पुँजीगत खर्च ७८ दशमलव ३३ प्रतिशत
अर्थ
Clock ०५ साउन २०८२ | ४ मिनेट पाठ
कपिलवस्तुमा पुँजीगत खर्च ७८ दशमलव ३३ प्रतिशत
कपिलवस्तुका १० पालिका मध्ये सबै भन्दा बढी मायादेबी गाउँपालिकाले बजेट खर्च गरेको छ ।
Whatsapp
कपिलवस्तुका २ भन्सारबाट उठ्यो सवा ६ अर्ब बढी राजस्व
अर्थ
Clock ०५ साउन २०८२ | २ मिनेट पाठ
कपिलवस्तुका २ भन्सारबाट उठ्यो सवा ६ अर्ब बढी राजस्व
कृष्णनगर देशकै प्रमुख १०भन्सार मध्ये एक हो भने सुैठौली ७ बर्ष अघि ठुलो भन्सार कार्यालयका रुपमा स्थापना गरिएको थियो ।
Whatsapp
अन्नको भण्डारमा सिँचाइ संकट: ६० प्रतिशत खेती आकाशे पानीमा निर्भर
अर्थ
Clock ०३ साउन २०८२ | २ मिनेट पाठ
अन्नको भण्डारमा सिँचाइ संकट: ६० प्रतिशत खेती आकाशे पानीमा निर्भर
लुम्बिनी प्रदेशमै सबैभन्दा बढी धान खेती हुने यस जिल्लामा ६० प्रतिशत खेती आकाशे पानीको भरमा छ भने बाह्रमासे सिँचाइ सुविधा केवल २० प्रतिशत जमिनमा मात्र सीमित छ।
Whatsapp
रुखमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक गम्भीर घाइते
समाज
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
रुखमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक गम्भीर घाइते
मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ का ३२ वर्षीय नरमुल्ला खानको दुर्घटनामा मृत्यु भएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक पंकज चुदालीले बताए।
Whatsapp
ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार ८७२ सवारी साधन कारबाहीमा
समाज
Clock ०२ साउन २०८२ | २ मिनेट पाठ
ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार ८७२ सवारी साधन कारबाहीमा
सडकको क्षमताभन्दा बढी सरसामान लोड गरी हिँडने ट्रक र टिप्परलाई पटक पटक कारबाही गरिए पनि अटेर गर्ने गरेका छन् ।
Whatsapp
कपिलवस्तु अदालतमा एक वर्षमा गरियो २ हजार ९०७ मुद्दा फर्छ्यौट
समाज
Clock ०१ साउन २०८२ | ३ मिनेट पाठ
कपिलवस्तु अदालतमा एक वर्षमा गरियो २ हजार ९०७ मुद्दा फर्छ्यौट
गत आर्थिक वर्ष अघिल्लो आर्थिक बर्ष जिम्मेवारी सरेर आएको र नयाँ दर्ता मुद्दा गरी कुल ४ हजार ४१६ मुद्दा दर्ता भएको थियो ।
Whatsapp
कपिलवस्तुका ३८ माझीलाई माछा मार्ने जाल
समाज
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
कपिलवस्तुका ३८ माझीलाई माछा मार्ने जाल
कपिलवस्तु नगरपालिकाको उप मेयर सम्बोधन कार्यक्रम अन्तर्गत उनीहरुलाई जाल उपलब्ध गराइएको हो ।
Whatsapp
कपिलवस्तुमा सर्पदंशको जोखिम बढ्दो, एक महिनामै दुईको मृत्यु
समाज
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
कपिलवस्तुमा सर्पदंशको जोखिम बढ्दो, एक महिनामै दुईको मृत्यु
समयमै उपचार नपाउँदा र झारफुकजस्ता अन्धविश्वासका कारण असार महिनामा मात्र दुई जनाले ज्यान गुमाएका छन् भने सर्पदंश उपचार केन्द्रहरूमा बिरामीको चाप बढेको छ।
Whatsapp
कपिलवस्तुका ७ उत्कृष्ट उद्यमीलाई सम्मान
अर्थ
Clock ३२ असार २०८२ | २ मिनेट पाठ
कपिलवस्तुका ७ उत्कृष्ट उद्यमीलाई सम्मान
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले स्थानीय स्तरमै उत्पादन र रोजगारी सिर्जना गर्न उद्यमशीलताको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस