किरणमान बज्राचार्य किरणमान बज्राचार्य
साढे चार दशक पुरानो बाणगंगा सिँचाइ प्रणाली व्यवस्थित गर्न माग
समाज
Clock ३० असार २०८२ | २ मिनेट पाठ
साढे चार दशक पुरानो बाणगंगा सिँचाइ प्रणाली व्यवस्थित गर्न माग
कपिलवस्तुको सबैभन्दा पुरानो र ठूलो सिँचाइ आयोजना, बाणगंगा सिँचाइ प्रणालीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरोकारवालाहरूले माग गरेका छन्।
Whatsapp
बाणगंगा सिचाई प्रणालीलाई ब्यवस्थितरुपमा संचालन गर्नु पर्ने माग
समाज
Clock ३० असार २०८२ | २ मिनेट पाठ
बाणगंगा सिचाई प्रणालीलाई ब्यवस्थितरुपमा संचालन गर्नु पर्ने माग
साढे ४ दशक अघि निर्माण गरिएको बाणगंगा सिचाई प्रणालीलाई ब्यवस्थितरुपमा संचालन गर्नु पर्ने माग गरिएको छ।
Whatsapp
कपिलवस्तुमा बोल बमको ‘धुम’
धर्म/संस्कृति
Clock ३० असार २०८२ | २ मिनेट पाठ
कपिलवस्तुमा बोल बमको ‘धुम’
डेढ दशकअघिदेखि बोलबम काँवर जलयात्रा समिति फुलिकाले जलार्पण कार्यक्रमको अगुवाइ गर्दै आएको छ।
Whatsapp
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन गम्भीर
समाज
Clock २९ असार २०८२ | १ मिनेट पाठ
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन गम्भीर
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै आइतबार बिहान ४ बजेतिर काठमाडौंदेखि दाङ आउँदै गरेको बस पल्टिँदा २९ जना घाइते भएका छन्।
Whatsapp
कपिलवस्तुमा ५३ प्रतिशत रोपाइँ, किसानलाई सिँचाइ र मलको अभाव
अर्थ
Clock २८ असार २०८२ | १ मिनेट पाठ
कपिलवस्तुमा ५३ प्रतिशत रोपाइँ, किसानलाई सिँचाइ र मलको अभाव
कृषक महासंघका सचिव बाल गोविन्द त्रिपाठीले मनसुन ढिलो भएको र मल खादको अभाव यस पटक पनि हुन पुगेकाले धान उत्पादनमा असर पर्ने बताए।
Whatsapp
सर्पको टोकाइबाट महिलाको मृत्यु
समाज
Clock २७ असार २०८२ | १ मिनेट पाठ
सर्पको टोकाइबाट महिलाको मृत्यु
कपिलवस्तु नगरपालिका वडा नं १ पुरानो हाट बजारमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
Whatsapp
सुठौली भन्सार कार्यालयमा धर्मकाटा निर्माण
समाज
Clock २६ असार २०८२ | १ मिनेट पाठ
सुठौली भन्सार कार्यालयमा धर्मकाटा निर्माण
भन्सार कार्यालयको परिसरभित्रै निर्माण गरिएको धर्मकाटाले सय टन क्षमताको  मालवाहक सवारी साधनको तौल गर्न सक्ने सुठौली भन्सार कार्यालयका प्रमुख नारायण गैरेले बताए । 
Whatsapp
बुद्धभुमी बन्यो एकै पटक बालश्रम र सडक मानवमुक्त नगर
समाज
Clock २५ असार २०८२ | १ मिनेट पाठ
बुद्धभुमी बन्यो एकै पटक बालश्रम र सडक मानवमुक्त नगर
बालश्रममुक्त र सडक मानवमुक्तका सबै प्रकृया र मापदण्ड पुरा गरेका पछि सभाले समेत पारित गरी सो घोषणा गरिएको हो ।
Whatsapp
क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत
खेल
Clock २४ असार २०८२ | २ मिनेट पाठ
क्रिकेटर रौनकलाई गृहजिल्ला कपिलवस्तुमा भव्य स्वागत
सोमबार कपिलवस्तु आएका उनलाई मंगलवार जिल्ला क्रिकेट संघको अगुवाइमा बाजागाजा सहित तौलिहवा बजारमा परिक्रममा गराई स्वागत र सम्मान गरिएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस