किरणमान बज्राचार्य किरणमान बज्राचार्य
बदामसँगको दैनिकी [तस्बिर]
फोटो फिचर
Clock २४ कार्तिक २०८२ | १ मिनेट पाठ
बदामसँगको दैनिकी [तस्बिर]
कपिलवस्तुको बाणगंगा नदीको बगरमा बदाम खेती गरेका किसान राम्रो दाम आएपछि मख्ख छन् । उनीहरूको दैनिकी अहिले बदामसँगै बित्ने गरेको छ ।
Whatsapp
लक्ष्मणघाट मेला हेरर फर्कँदा भएको स्कुटर दुर्घटनामा युवकको मृत्यु
समाज
Clock १९ कार्तिक २०८२ | १ मिनेट पाठ
लक्ष्मणघाट मेला हेरर फर्कँदा भएको स्कुटर दुर्घटनामा युवकको मृत्यु
लक्ष्मणघाट मेला हेरर फर्किनेक्रममा स्कुटर दुर्घटनामा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ हथौसाकाका एक युवकको मृत्युको मृत्यु भएको छ ।
Whatsapp
कार्तिक पूर्णिमामा रामघाट मेला : १० हजार श्रद्धालुले गरे स्नान
धर्म/संस्कृति
Clock १९ कार्तिक २०८२ | ३ मिनेट पाठ
कार्तिक पूर्णिमामा रामघाट मेला : १० हजार श्रद्धालुले गरे स्नान
प्राचीन भागीरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचीन र धार्मिक महत्त्व बोकेका श्रद्धालु भक्तजन बताउँछन्। मेलामा टाढा टाढाबाट भक्तजन आएका छन्।
Whatsapp
खैरो हिरोइनसँगै दुई भारतीय पक्राउ
अपराध
Clock १७ कार्तिक २०८२ | १ मिनेट पाठ
खैरो हिरोइनसँगै दुई भारतीय पक्राउ
युपी ५५ वाई ०६३८ नम्बरको मोटरसाईलमा भारतको दुनेथा दमलका ३९ वर्षीय विनोद कुमार निसाद र उत्तर प्रदेश शोहरतगढका २७ वर्षीय शिवरतन पक्राउ परेको प्रहरी उपरीक्षक संतोष आचार्यले बताए ।
Whatsapp
प्रेमिकाको हत्या गर्न १ लाखको सुपारी, फिल्मी शैलीमा दुर्घटना भएपछि योजना असफल
समाज
Clock १७ कार्तिक २०८२ | २ मिनेट पाठ
प्रेमिकाको हत्या गर्न १ लाखको सुपारी, फिल्मी शैलीमा दुर्घटना भएपछि योजना असफल
आफ्नो पारिवारिक सम्बन्ध बिगारेको भन्दै तीन वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकाको हत्या प्रयास गर्ने एक भारतीय नागरिक कपिलवस्तुमा पक्राउ परेका छन्।
Whatsapp
कार्यविधि बनाएर टेम्पोको व्यवस्थापन गर्छौ: कपिलवस्तु नगरपालिका मेयर पौडेल
राजनीति
Clock १६ कार्तिक २०८२ | १ मिनेट पाठ
कार्यविधि बनाएर टेम्पोको व्यवस्थापन गर्छौ: कपिलवस्तु नगरपालिका मेयर पौडेल
कपिलस्तुका ५ यातायात प्रालिले आइतबार बिहानदेखि अनिश्चितकालीन यातायात बन्द गरेपछि तौलिहवास्थित बसपार्कमा पुगेर मेयर पौडेले सो कुरा बताएका हुन्।
Whatsapp
पर्यटन प्रर्बद्धन गर्न साइकल र्‍याली गरिँदै
समाज
Clock १५ कार्तिक २०८२ | १ मिनेट पाठ
पर्यटन प्रर्बद्धन गर्न साइकल र्‍याली गरिँदै
पर्यटन प्रर्बद्धन गर्न कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलो बाणगंगा साईकल यात्रा गरिने भएको छ ।
Whatsapp
दिनदहाडै सिक्री लुटियो
अपराध
Clock १५ कार्तिक २०८२ | १ मिनेट पाठ
दिनदहाडै सिक्री लुटियो
पसल संचालन गर्दै आएकी एक महिलाको भारतीय नम्बर प्लेटेका मोटर साईकलमा आएका अपरिचित ब्यत्तिले सुनको सिक्रि लुटर फरार भएका छन ।
Whatsapp
अनुदानको मलमा कालोबजारी
अर्थ
Clock १४ कार्तिक २०८२ | ३ मिनेट पाठ
अनुदानको मलमा कालोबजारी
बरामद मल कसैले दाबी गर्न नआए पछि ४ लाख ४२ हजार ४ सय मुल्य कायम गरी सूठौली भन्सार चलान गरिएको प्रहरी उपरिक्षक संतोष आचार्यले बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस