किरणमान बज्राचार्य किरणमान बज्राचार्य
सशस्त्रले छापा मार्दा भेटियो अनुदानको १२४ बोरा मल
समाज
Clock १३ कार्तिक २०८२ | १ मिनेट पाठ
सशस्त्रले छापा मार्दा भेटियो अनुदानको १२४ बोरा मल
सशस्त्र प्रहरीले छापा हानेर अवैधरुपमा घरमा लुकाई राखेको अनुदानको १ सय २४ बोरा डिएपी रासायिकन मल बरामद गरेको छ ।
Whatsapp
जापानले दमकल दिएपछि मायादेवी गाउँपालिका बन्यो जिल्ला कै पहिलो
समाज
Clock १३ कार्तिक २०८२ | १ मिनेट पाठ
जापानले दमकल दिएपछि मायादेवी गाउँपालिका बन्यो जिल्ला कै पहिलो
युनाईटेड मिशन टु नेपालको सहकार्यमा जापान राजदुताबासले पालिकालाई दमकल प्रदान गरेको हो ।
Whatsapp
बेमौसमी वर्षाले धान बालीमा क्षति
अर्थ
Clock १३ कार्तिक २०८२ | १ मिनेट पाठ
बेमौसमी वर्षाले धान बालीमा क्षति
काटने अवस्थाको धान खेतमा पानी जमेको छ । यस्तै धान काटेर खोतमा छाडेका धान पानीले भिजेको र डुबे पछि किसानहरु चिन्तित छन् ।
Whatsapp
टेम्पोको व्यवस्थापन गर्न कपिलवस्तुका यातायात व्यवसायीको माग
समाज
Clock १२ कार्तिक २०८२ | १ मिनेट पाठ
टेम्पोको व्यवस्थापन गर्न कपिलवस्तुका यातायात व्यवसायीको माग
कपिलवस्तुका ६ यातायात प्रालिले जिल्ला प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।
Whatsapp
कपिलवस्तुका ६५ स्थानबाट दिइयो सूर्यलाई अर्घ
धर्म/संस्कृति
Clock १० कार्तिक २०८२ | १ मिनेट पाठ
कपिलवस्तुका ६५ स्थानबाट दिइयो सूर्यलाई अर्घ
कपिलवस्तुका ६५ स्थानमा हर्षोल्लासका साथ छठ पर्व मनाईएको छ । कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित जमुहार नाला, बाणगंगा नदीको रामघाटलगायतमा छठी माताको पूजाआजा र सूर्यको आराधना गर्दै पर्व मनाईएको हो ।
Whatsapp
तराई-मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ
धर्म/संस्कृति
Clock ०८ कार्तिक २०८२ | ४ मिनेट पाठ
तराई-मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ
तीन दशक अघिसम्म पूर्वी जिल्लाबाट नोकरी गर्न जिल्लामा आएका तीन चार परिवारले मात्र जिल्लामा छठ पर्व मनाउने गर्दथे ।
Whatsapp
कडा सुरक्षाबिच कपिलवस्तुमा दुई सय ८७ लक्ष्मी विसर्जन
धर्म/संस्कृति
Clock ०७ कार्तिक २०८२ | २ मिनेट पाठ
कडा सुरक्षाबिच कपिलवस्तुमा दुई सय ८७ लक्ष्मी विसर्जन
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै साना सीमानाकाहरू दिनभरि बन्द निगरानी र हाई प्वाइन्ट सुरक्षा परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर लौडारीले बताए।
Whatsapp
प्राचीन कपिलवस्तुमा विश्वभरका सम्पदा संरक्षणकर्मी
समाज
Clock ०१ कार्तिक २०८२ | २ मिनेट पाठ
प्राचीन कपिलवस्तुमा विश्वभरका सम्पदा संरक्षणकर्मी
विश्वभरका ६७ देशका दुई सयभन्दा बढी सम्पदा संरक्षणकर्मी तथा विज्ञहरूले शनिबार प्राचीन कपिलवस्तुका बुद्धस्थलहरूको अवलोकन भ्रमण गरेका छन्।
Whatsapp
जीर्ण फाइलको नागरिकता विवरण सुरक्षित गरिँदै
समाज
Clock ३० असोज २०८२ | २ मिनेट पाठ
जीर्ण फाइलको नागरिकता विवरण सुरक्षित गरिँदै
२००९ सालदेखि २०८२ असोज ३० गते सम्म ५ लाख ६५ हजार ९३० नागरिताका बिवरण डिजिटलाइज गरिएको प्रशासन शाखाका नायब सुब्बा रुद्रप्रसाद पन्थीले बताए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस