टपेन्द्र कार्की टपेन्द्र कार्की
शीर्ष नेतृत्वको भाषणबाजीमा शेरा दरबार
राजनीति
Clock २८ माघ २०८१ | ७ मिनेट पाठ
शीर्ष नेतृत्वको भाषणबाजीमा शेरा दरबार
नुवाकोटको विदुरस्थित ऐतिहासिक शेरा दरबारले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी कम्पनीका नाममा गएको विषय राजनीतिको शीर्ष तहमै बहस सुरु भएको छ।
Whatsapp
प्रहरी विधेयकविरुद्ध संगठित प्रतिरोध गर्दै प्रहरी
समाज
Clock २३ माघ २०८१ | ५ मिनेट पाठ
प्रहरी विधेयकविरुद्ध संगठित प्रतिरोध गर्दै प्रहरी
सरकारले संसद्मा दर्ता गरेको नेपाल प्रहरी विधेयकमा चरम असन्तुष्टि उत्पन्न भएको छ। प्रहरीसम्बन्धी कानुन निर्माणको सन्दर्भमा सरकारले ‘चेन अफ कमान्ड’ ब्रेक गर्ने गरी राखिएका प्रावधानको विषयमा असन्तुष्टि उ...
Whatsapp
‘अब ६ प्रतिशत मतदाता एमाले कार्यकर्ता’
राजनीति
Clock २१ माघ २०८१ | ४ मिनेट पाठ
‘अब ६ प्रतिशत मतदाता एमाले कार्यकर्ता’
सत्तारूढ नेकपा एमालेले तीन महिना वडा तहमा कार्यकर्तालाई प्रशिक्षण गर्ने र जनतासँग पार्टीलाई प्रत्यक्ष रूपमा जोड्ने अभियानअन्तर्गत आगामी निर्वाचनको केन्द्रित कार्यक्रम गरिरहेको हो।
Whatsapp
प्रस्तावित प्रहरी ऐन: ‘प्रहरीलाई दल र कर्मचारीतन्त्रको नियन्त्रणमा राख्ने कुनियत’
राजनीति
Clock १८ माघ २०८१ | ११ मिनेट पाठ
प्रस्तावित प्रहरी ऐन: ‘प्रहरीलाई दल र कर्मचारीतन्त्रको नियन्त्रणमा राख्ने कुनियत...
सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी विधेयक संसद्मा दर्ता गराएपछि त्यसमा उल्लेख भएका प्रावधानमाथि असन्तुष्टि देखिएको छ।
Whatsapp
‘अराजकताको बाटोबाट परिवर्तन असम्भव’
राजनीति
Clock १६ माघ २०८१ | ५ मिनेट पाठ
‘अराजकताको बाटोबाट परिवर्तन असम्भव’
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि औंला ठड्याउनेहरूले नै जग्गा र दरबार निलेको टिप्पणी गरेका छन्।
Whatsapp
शेरा दरबार संरक्षण गर्न पुरातत्त्वलाई पत्राचार
राजनीति
Clock १५ माघ २०८१ | ७ मिनेट पाठ
शेरा दरबार संरक्षण गर्न पुरातत्त्वलाई पत्राचार
नुवाकोटको विदुरस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गा पुरातत्त्व विभागले संरक्षण नगरेको पाइएको छ।
Whatsapp
अख्तियार पुग्यो राहदानी ठेक्का प्रकरण
समाज
Clock १४ माघ २०८१ | ६ मिनेट पाठ
अख्तियार पुग्यो राहदानी ठेक्का प्रकरण
राहदानी विभागबाट ई–पासपोर्ट छपाइका लागि गरिएको टेन्डरमा अमेरिकी एक कम्पनीले गम्भीर प्रश्न उठाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ।
Whatsapp
शेरा दरबारका सबै कागजात नुवाकोटमा
राजनीति
Clock १४ माघ २०८१ | ७ मिनेट पाठ
शेरा दरबारका सबै कागजात नुवाकोटमा
नुवाकोटको विदुरस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गाको अनुसन्धान प्रतिवेदन र भूमि व्यवस्थापन विभागको पत्र नुवाकोट पठाइएको छ।
Whatsapp
राष्ट्रपति चुरे संरक्षणलाई मन्त्रालयमातहत ल्याइँदै
समाज
Clock १२ माघ २०८१ | ६ मिनेट पाठ
राष्ट्रपति चुरे संरक्षणलाई मन्त्रालयमातहत ल्याइँदै
सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिलाई वन तथा वातावरण मन्त्रालयमा ल्याउने तयारी गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस