टपेन्द्र कार्की टपेन्द्र कार्की
बालेनलाई भारी पर्दै आफ्नै निर्णय
राजनीति
Clock २३ फागुन २०८१ | ९ मिनेट पाठ
बालेनलाई भारी पर्दै आफ्नै निर्णय
‘भ्रष्टाचार गरेको पाइए संवैधानिक निकाय छ। त्यहाँ सिफारिस गर्नुपर्‍यो, पत्राचार गर्नुपर्यो, सामाजिक सञ्जालमा लेख्ने र न्यायाधीश नै सामाजिक सञ्जाललाई बनाउने हो र ? गुरागाईंलाई भ्रष्टाचारको आरोप लगाएपछि...
Whatsapp
सीमा अपराध रोक्न सशस्त्रलाई थप अधिकार!
समाज
Clock १८ फागुन २०८१ | ११ मिनेट पाठ
सीमा अपराध रोक्न सशस्त्रलाई थप अधिकार!
सशस्त्र प्रहरी बल (एपिएफ) सम्बन्धी विधेयक अघि बढाइएसँगै सरकारले सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीलाई थप जिम्मेवार बनाउन लागेको छ।
Whatsapp
एमसिसीमा नेकपा एसको आत्मालोचना
राजनीति
Clock १३ फागुन २०८१ | ६ मिनेट पाठ
एमसिसीमा नेकपा एसको आत्मालोचना
एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को व्याख्यात्मक टिप्पणीप्रति आत्मालोचना गर्ने तहमा पुगेको छ।
Whatsapp
बदलिँदो भूराजनीतिको नेपाल असर अध्ययन गर्दै सेना
राजनीति
Clock १२ फागुन २०८१ | ६ मिनेट पाठ
बदलिँदो भूराजनीतिको नेपाल असर अध्ययन गर्दै सेना
नेपाली सेनाले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति र त्यसले नेपालमा पार्ने प्रभावबारे अध्ययन थालेको छ।
Whatsapp
प्रहरी सहचारीभन्दा परराष्ट्रका कर्मचारी व्यवस्थापन गर्न हतार
समाज
Clock ०९ फागुन २०८१ | ४ मिनेट पाठ
प्रहरी सहचारीभन्दा परराष्ट्रका कर्मचारी व्यवस्थापन गर्न हतार
रोजगार एवं अध्ययनका क्रममा नेपाली नागरिक बसेका मुलुकमा प्रहरीको सहचारी पठाउनभन्दा परराष्ट्र मन्त्रालयका कर्मचारीलाई व्यवस्थापन गर्न अमेरिकामा महावाणिज्य दूतावास खोल्न सरकारलाई हतार भएको छ।
Whatsapp
शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन आलटाल
राजनीति
Clock ०६ फागुन २०८१ | ८ मिनेट पाठ
शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन आलटाल
नुवाकोटको विदुरस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना सरकारका नाममा ल्याउन आलटाल गरिएको छ।
Whatsapp
मैनालीलाई देखाउँदै ‘ब्लाक स्पाइडर’ नाइकेको कैद मिनाहा
समाज
Clock ०२ फागुन २०८१ | ६ मिनेट पाठ
मैनालीलाई देखाउँदै ‘ब्लाक स्पाइडर’ नाइकेको कैद मिनाहा
सर्वोच्च अदालतले २०३० सालमा पक्राउ परेका राजनीतिज्ञ राधाकृष्ण मैनालीको कैद सजाय भुक्तानको नजिरलाई आधार मान्दै एक कैदीको ६ वर्ष जेल सजाय छुट गरी रिहा गर्ने आदेश दिएको पाइएको छ।
Whatsapp
जब दाहाल नै थापाको बचाउमा उत्रिन्छन्
राजनीति
Clock ३० माघ २०८१ | ६ मिनेट पाठ
जब दाहाल नै थापाको बचाउमा उत्रिन्छन्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सत्ताको अनावश्यक मोहले भ्रष्टाचार बढाउने बताएका थिए।
Whatsapp
एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा
ग्राहक विशेष
Clock २९ माघ २०८१ | १४ मिनेट पाठ
एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा
नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्न थालेको ५ वर्ष पुगेको छ । पाँच वर्षको अवधिलाई नियाल्ने हो भने सेनाले इतिहास पुस्ता हस्तान्तरण मात्र होइन संरक्षणको काम पनि गरिरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस