राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का अध्यक्ष रवि लामाछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि उनको नागरिकता प्रकरणको अनुसन्धान के गर्ने भन्ने अन्योल सिर्जना भएको बेला आफूमातहतका निकायलाई अनुसन्ध...
सरकारको पाँचवर्षे कार्यकालको सुरुको साढे दुई वर्ष दाहाल र त्यसपछि ओली प्रधानमन्त्री हुने सहमति भएको छ। एमालेले राष्ट्रपति र सभामुख पद पनि पाउने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शक्ति बाँडफाँडको कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन उनको निवास बालकोट गएका छन्।