टपेन्द्र कार्की टपेन्द्र कार्की
टीकापुर घटना लक्षित कानुन संशोधनमा सरकारी अवरोध
राजनीति
Clock ०१ फागुन २०७९ | ३ मिनेट पाठ
टीकापुर घटना लक्षित कानुन संशोधनमा सरकारी अवरोध
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक अध्यक्ष एवं टीकापुर घटनामा संलग्न रहेको भनिएका रेशम चौधरीलाई छुटाउन सरकारी पक्ष नै बाधक बनेको छ।
Whatsapp
गठबन्धन टुट्न नदिने एमाले संकल्प
राजनीति
Clock २७ माघ २०७९ | ४ मिनेट पाठ
गठबन्धन टुट्न नदिने एमाले संकल्प
सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वमा बनेको सरकार विश्वासको मत नपाएर ढलेपछि गठबन्धनमा संकट आएको एमाले निष्कर्ष छ। गठबन्धन संकटमा परेपछि सरकार पनि त्यसबाट अछुतो हुने कुरा भएन। सुदूरपश्चिम प्रदेशका मुुख्...
Whatsapp
‘माथिको आदेश’बाट जेलमा सत्ताबारे छलफल, पूर्व प्रधानमन्त्रीहरु पटक/पटक सहभागी (अरु को–को पुगे जेलमा?)
राजनीति
Clock २६ माघ २०७९ | ६ मिनेट पाठ
‘माथिको आदेश’बाट जेलमा सत्ताबारे छलफल, पूर्व प्रधानमन्त्रीहरु पटक/पटक सहभागी (अर...
लामो समयदेखि डिल्लीबजार ‘जेल’ नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अघोषित कार्यालय बनेको छ। पछिल्ला दिनमा त्यही जेलभित्र सत्ता समिकरणका योजनाहरु बनिरहेका छन्।
Whatsapp
सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा
राजनीति
Clock २५ माघ २०७९ | ४ मिनेट पाठ
सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा
प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ गर्न सुरक्षा परिषद् बैठक बोलाएका थिए।
Whatsapp
लागुऔषधको मुद्दामा संघाई ग्रुपलाई सफाइ दिने तयारी
अर्थ
Clock २४ माघ २०७९ | ४ मिनेट पाठ
लागुऔषधको मुद्दामा संघाई ग्रुपलाई सफाइ दिने तयारी
मदचश्रनेपालको व्यापारिक घराना संघाई गु्रपमाथि लागेको सिउडो एफेडिन (लागुऔषध) तस्करीको मुद्दामा औषधि व्यवस्था विभागको तर्फबाट सफाइ (क्लिन चिट) दिन लागेको छ।
Whatsapp
‘गृह’मा माओवादीको अस्वाभाविक रुचि
राजनीति
Clock २३ माघ २०७९ | ३ मिनेट पाठ
‘गृह’मा माओवादीको अस्वाभाविक रुचि
प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले राखेको मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्दा त्यस्तो रुची देखिएको हो।
Whatsapp
रवि लामिछानेको नियुक्ति संविधानबाट वञ्चित
राजनीति
Clock २१ माघ २०७९ | २ मिनेट पाठ
रवि लामिछानेको नियुक्ति संविधानबाट वञ्चित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिए पनि तीन महिनासम्म कुनै पनि नियुक्ति मनोनयन, निर्वाचित हुन संविधानले वञ्चित गरेको छ।
Whatsapp
कामना सेवा विकास बैंकका निवर्तमान सीईओसहित ४ जना पक्राउ
समाज
Clock १८ माघ २०७९ | १ मिनेट पाठ
कामना सेवा विकास बैंकका निवर्तमान सीईओसहित ४ जना पक्राउ
कमसल धितोमा अधिक कर्जा प्रवाह गरेको अभियोगमा कामना सेवा विकास बैंकका सीईओसहित चार जनालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
Whatsapp
सत्ता गठबन्धनको भविष्य धरमरको संकेत
राजनीति
Clock १८ माघ २०७९ | ४ मिनेट पाठ
सत्ता गठबन्धनको भविष्य धरमरको संकेत
सरकारलाई समर्थन गरिरहेको नागरिक उन्मुक्ति पार्टीले निहुँ खोजिरहेका बेला रास्वपालाई गृहमन्त्रालय दिने कि नदिने भन्ने बारेमा सत्ता गठबन्धनमा मत विभाजन भएपछि सरकारलाई अप्ठेरोमा धकेलेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस