टपेन्द्र कार्की टपेन्द्र कार्की
एमालेले सबैसँग सहयोग माग्ने
राजनीति
Clock १४ फागुन २०७९ | ४ मिनेट पाठ
एमालेले सबैसँग सहयोग माग्ने
संसद् भवनमा शनिबार नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेसँगै कांग्रेसबाहेकका सबै पार्टीसँग एमालेले सहयोग र समर्थन माग्ने भएको हो।
Whatsapp
ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ
राजनीति
Clock १३ फागुन २०७९ | ४ मिनेट पाठ
ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए।
Whatsapp
नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय, उपराष्ट्रपति जसपाबाट
राजनीति
Clock ११ फागुन २०७९ | १ मिनेट पाठ
नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय, उपराष्ट्र...
बालुवाटारमा बसेको तीन दलको बैठकले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
Whatsapp
ओली-नेपालको गोप्य भेटघाट: माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव
राजनीति
Clock ०८ फागुन २०७९ | १ मिनेट पाठ
ओली-नेपालको गोप्य भेटघाट: माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव
एमालेबाट विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ ,महेश बस्नेतको पहलमा ओली र नेपालबिच भेटघाट भएको हो। साथै सोमप्रसाद पाण्डेले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई समेत भेटेका छन्।
Whatsapp
दाहाल रणनीतिले तनावमा ओली
राजनीति
Clock ०८ फागुन २०७९ | ५ मिनेट पाठ
दाहाल रणनीतिले तनावमा ओली
प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच वर्षसम्मै आफू प्रधानमन्त्री भइरहने रणनीतिअन्तर्गत नयाँ राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन गर्नुपर्ने अवधारणा अघि सारेर सत्ता साझेदार नेकपा एमाले र प्रमुख प्रतिपक्षी न...
Whatsapp
राष्ट्रपतिमा अत्तो थापेर ५ वर्ष सरकारको नेतृत्व गर्ने माओवादी दाउ
राजनीति
Clock ०५ फागुन २०७९ | ४ मिनेट पाठ
राष्ट्रपतिमा अत्तो थापेर ५ वर्ष सरकारको नेतृत्व गर्ने माओवादी दाउ
राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै गर्दा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने कार्यकालमा बार्गेनिङ गर्न थालेको छ।
Whatsapp
अनियमितता आरोपमा कर्णेलको पद घटुवा
समाज
Clock ०४ फागुन २०७९ | २ मिनेट पाठ
अनियमितता आरोपमा कर्णेलको पद घटुवा
विशेष फोर्सका कमाण्डर भइसकेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) हरि बोहोरालाई सैनिक अदालतले एक तह घटुवा गरेको हो।
Whatsapp
नजिकिँदै नयाँ राष्ट्रपतिको निर्वाचन: माओवादी केन्द्रमा दुई धार
राजनीति
Clock ०४ फागुन २०७९ | ४ मिनेट पाठ
नजिकिँदै नयाँ राष्ट्रपतिको निर्वाचन: माओवादी केन्द्रमा दुई धार
माओवादी केन्द्रका केही नेता आगामी निर्वाचन र वाम गठबन्धनलाई समेत ध्यान दिएर एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा छन्।
Whatsapp
गुप्तचरको  रिपोर्ट असम्बन्धित व्यक्तिको हातमा !
राजनीति
Clock ०२ फागुन २०७९ | ५ मिनेट पाठ
गुप्तचरको रिपोर्ट असम्बन्धित व्यक्तिको हातमा !
राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीलाई दैनिक पठाउने रिपोर्ट असम्बन्धित व्यक्तिले खोल्ने र पढ्ने गरेको पाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस