विगत वर्षहरुको तुलनामा यो वर्ष उदयपुरमा धान उत्पादन झण्डै ३ हजार मेट्रिक टनले वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष २ हजार ९ सय १८ मेट्रिक टन धान उत्पादन बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले...
जिल्लाको दक्षिणी गाविस हडियाको बहुप्रतिक्षित खानेपानी आयोजना सञ्चालनमा आएको छ । ९ वर्षदेखि निर्माण कार्य सुरु गरिएको ‘हडिया खानेपानी तथा सरसफाई आयोजना’ आईतबारदेखि विधिबत सञ्चालनमा ल्याइएको हो ।
जिल्ला शिक्षा अधिकारी दिलिप ठाकुरको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले शुक्रबार विहान ताला लगाएका छन्। पार्टी जिल्ला इन्चार्ज मोहन खत्री (दिपक) र जिल्ला संयोजक भिम अधिकारी (अनिल) सहित लगभग १ सय हाराह...
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समयभित्रै स्थानीय निर्वाचन गराउन राजनीतिक दलहरुबीचको असहमति अन्त्य गर्नुपर्ने बताएका छन्। सोमबार गाईघाटमा आयोजित जिल्ला निर्बाचन कार्यालय उदयपुरको...
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले एक साताभित्र संविधान संशोधन हुने बताएका छन्। पार्टी कामको सिलसिलामा उदयपुर आइपुगेका राईले बिहीबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा साता दिनभित्र संव...
चक्काजामलगायत विरोध कार्यक्रम लिएर बजारमा निक्लेका नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा माओबादीका जिल्ला सेक्रटेरीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर ५ घण्टापछि छाडेको छ। राष्ट्रव्यापी घोषणा...
एकै गाउँका दुई बालिकामाथि जबर्जस्ती करणी भएको छ। जिल्लाको मध्यवर्ती गाविस रौता ९ का ११ र १३ वर्षीया दुई बालिकामाथि स्थानीय दुई युवाले जवरजस्ती गरेको भन्दै कारबाहीका लागि प्रहरी गुहारेको स्थानीयले बताए...
उदयपुरलाई ४ नगरसहित ८ स्थानीय तहमा पुनरर्संरचना गरिने भएको छ । ‘स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति उदयपुर’ को शुक्रबार सम्पन्न अन्तिम बैठकले जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका बनाउने निर्णय...
उदयपुरका जिल्ला शिक्षा अधिकारीले शैक्षिक अराजकता मच्चाएको भन्दै यहाँका शिक्षकहरुले बिहीबार शिक्षामन्त्रीलाई सरुवा गराउन ज्ञापनपत्र बुझाएका छन्। जिसिअ दिलिप ठाकुरले एक वर्षको अवधिमा जिल्लाको शैक्षिक स्...