एकसाताका खाली भईसकेका उदयपुरका क्वारेन्टिन फेरि भरिभराउ हुन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा बिभिन्न ठाउँबाट आएकाहरुलाई राख्दा जिल्लाका सबै क्वारेन्टिहरु वैशाख अन्तिमसम्म भरिभराउ...
कोरोना भाईरस (कोभिड १९) कहर खेप्दै आएका गरिव तथा विपन्न वर्गका स्थानीयलाई ‘सहयोगी हातहरूको समूह (साहस) नेपाल’नामक संस्थाले राहत प्रदान गरेको छ । जिल्लाको ताप्ली गाउँपालिकाका गरिव तथा विपन्न वर्गका जनत...
कोरोना भाइरस (कोभिड–१९) लाई परास्त गर्दै उदयपुरका पत्रकारसहित ४ जना बिहीबार घर फर्केका छन् । संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल विराटनगरमा उपचार गराउँदै आएका पत्रकार राकेश नेपाली र त्रियुगा नगर...
उदयपुर प्रहरीले ४८ घण्टाको अवधिमा बालिकामाथि जवरजस्ती गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । बुधबार र बिहीबार फरक फरक बालिकामाथि जवरजस्ती गरेको आरोपमा ४ जना पक्राउ परेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) बाट बच्न देशभर झण्डै अढाई महिनादेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने चौतर्फी आवाज उठिरहेका बेला उदयपुरमा सहज बनाउने तयारी गरिदैछ । कोरोना कहरमा ७१ औं दिनदेखि जारी लकडाउ...
वैशाख ५ गते एकैदिन ११ जमातिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएसँगै उदयपुरको भुल्के एकाएक चर्चामा आयो । ‘भारतीय धर्मप्रचारहरु लुकेर बसेको’ स्थानीयले रिपोर्ट गरे अनुसार प्रहरी प्रशासनले अनुगमन गर्द...
कोरोना भाइरस (कोभिड–१९) को लकडाउनले बन्द पूर्ण सरकारी स्वामित्वको गैंडा छापको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) शुक्रबारदेखि सुचारु भएको छ । पछिल्लो ३ सातायता नयाँ संक्रमित नभेटिएसँगै उदय...
उदयपुरको भुल्केका संक्रमितमध्ये थप ४ जना कोरोना भाइरस (कोभिड १९) लाई पछार्न सफल भएका छन् । वैशाख पहिलो साता संक्रमण पुष्टि भएर विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६५ वर्षीया वृद्धासहित ४ जना...