प्रदेश नं. १ सरकारले सबै गतिबिधिको प्रत्यक्ष निगरानी गर्दै समस्या आईपरे तत्काल संबोधन गर्न मिल्ने गरी ‘मुख्यमन्त्री सूचना केन्द्र (सिएम ड्यासबोर्ड)’ सञ्चालनमा ल्याएको छ ।
अघिल्लो साँझ ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका एकको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेर ३० मिनेटमा को२त ५१८२ नं. को ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका जिल्लाको बेलका नगरपालिका...
उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छिन् । नगरपालिकामा कालाकर्तुतहरुको विषयमा कारवाही गर्न नसकेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गर...
उदयपुरमा आर्थिक वर्ष ०७६/७७ मा साढे ६ सयबढी मुद्दा किनारा लागेको छ । जिल्ला अदालतले सार्वजनिक गरेको ‘वार्षिक मुद्दा फर्छ्यौट विवरण’ मा बलात्कार, सम्बन्ध विच्छेद र लागुऔषधलगायत बिबिध मुद्दाहरु द्रुतगति...
जिल्लाका बिभिन्न स्थानीयतहमा भौतिक पूर्वाधार निर्माणमा संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने प्रस्ताव पारित गर्दै उदयपुरको चौथो जिल्लासभा मंगलबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजि...
मंगलबार दिउँसो त्रियुगा खोलाले बगाएर ल्याएको एक बेवारिसे शव फेला परेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका १० को खैराहाझोडास्थित नदी किनारमा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको...
मन्दिरको दान पेटिका चोरेको आरोपमा उदयपुरमा तीन जना पक्राउ परेका छन् । त्रियुगा नगरपािलका ११ को शनि मन्दिरको दान पेटिका चोरेको आरोपमा त्रियुगा १२ का इस्माईल मियालगायत ३ जनालाई शुक्रबार दिउँसो नियन्त्रण...