कोभिड कहरका कारण गतवर्ष जस्तै चालु आर्थिक वर्ष पनि सालतमामी (असार मसान्त) नजिकिँदासम्म उत्साहजनक रुपमा बजेट खर्च हुन सकेको छैन। असार पहिलो साता बित्न लाग्दासम्म कोभिडका कारण काम रोकिन पुग्दा पुँजीगत (...
जिल्लाको बेलका नगरपालिका १ खरीखोलास्थित सव डिभिजन वन कार्यालयबाट डिभिजन वन कार्यालय गाईघाटतर्फ आउँदै गरेको गोलीया काठ बोकेको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पूर्व लडाकु तथा हाल जनता समाजबादी पार्टी उदयपुरका जिल्ला सदस्य त्रियुगा नगरपालिका ३ मोतिगडाका ५० वर्षीय प्रशुराम चौधरी अमेरिकन स्वचालित पेस्तोल र त्यसमा जाने ५ राउण्ड गोलसहित पक्राउ परेका हुन्।
सातादिनयता सदरमुकाम गाईघाट, कटारी, बेलटार र रामपुरलगायत बजारक्षेत्रमा कोविड संक्रमित घट्दै गए पनि पहाडी भेग र गाउँघरतिर भने संक्रमित भेटिने क्रम अझै रोकिएको छैन।
बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह त्रियुगा नगरपालिका ७ पानीधारेस्थित जंगलमा रुख काट्ने क्रममा हाँगोले किच्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङका २२ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाए...
पछिल्लो समय उदयपुरमा कोभिड संक्रमित घट्दै गएका छन् भने निको हुने क्रम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २४ महिलासहित ४५ जना संक्रमित थपिदा निको हुनेको संख्या १ सय ३७ पुगेको छ ।
उदयपुरमा पछिल्ला केही दिनयता संक्रमण दर घट्दै र निको हुने क्रम बढ्दै गएसँगै निषेधाज्ञा पनि खुकुलो पारिँदैछ। शुक्रबार राति १२ः०० बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा अवधि सकिँदै गर्दा जिल्ला बिपत व्यव...