समाचार लेखेकै बिषयलाई लिएर ८ दिनतअघि गाईघाटबाट पक्राउ परेका पत्रकार गजेन्द्र राईलाई बिनाशर्त तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी नेपाल पत्रकार महासंघले दिएको छ।
सदमरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक निर्माण गर्न काम जिम्मा लिएर अलपत्र पारेको भन्दै ठेकेदारको ना ६ त २६१ र लु ३ त ८७६८ का २ ट्याक्टर तथा अर्को एउटा स्काभेटरमा ताला लगाएको हो।
पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग र उत्तरदक्षिण लाहान–गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको संगमस्थलमा गाईको मुर्ति प्रतिस्थापन गरिएको नगरप्रमुख बसन्त बस्नेतले बताए।
१९ वर्षअघि दोस्रो बिहे गरेका उनीमाथि अदालतमा बहुबिबाह मुद्धा परेको थियो। सो मुद्धा उपर कारबाही हुँदा अदालतले १ वर्ष कैद र ५ हजार जरिमाना गर्ने फैसला गरेको थियो।
बहालवाला परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खड्काले ३१ हजार २ सय ७० मत पाएका छन् भने एमाले पोलिटव्युरो सदस्य चौधरीले २८ हजार ८ सय ९१ मत पाएर पराजित भएकी छिन्।
विद्युतीय कारोबार ऐन (साईबर क्राईम) अन्तर्गत प्रहरी नियन्त्रणमा परेका उदयपुरका पत्रकार गजेन्द्र राईको मुद्दा प्रेस काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने नेपाल पत्रकार महासंघले जनाएको छ।
आइतबार बिहानदेखि अवरुद्ध गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेर पटक पटक प्रयास गरे पनि सहमति जुट्न नसकेपछि निर्वाचन आयोगलाई जिम्मा दिएको थियो।