महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
बन्ने भो नमुना मावि गुरुङचौरीको अत्याधुनिक भवन
शिक्षा
Clock ०८ चैत्र २०८० | २ मिनेट पाठ
बन्ने भो नमुना मावि गुरुङचौरीको अत्याधुनिक भवन
बेलका नगरपालिका ४ स्थित जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीको नयाँ भवन निर्माण हुने भएको छ।
Whatsapp
पुराण रकम विवादले राधाकृष्ण कुञ्ज विहारीमा भाँडभैलो
समाज
Clock ०५ चैत्र २०८० | ४ मिनेट पाठ
पुराण रकम विवादले राधाकृष्ण कुञ्ज विहारीमा भाँडभैलो
सदरमुकाम गाईघाटमा दुई महिनाअघि लगाइएको ‘श्रीमद् भागवत ज्ञान महायज्ञमा संकलित रकमले आयोजक ‘राधाकृष्ण कुञ्ज विहारी संस्था’ मा भाँडभैलो मच्चिएको छ।
Whatsapp
उदयपुरमा आगलागीबाट आधा करोड क्षति
समाज
Clock ०४ चैत्र २०८० | १ मिनेट पाठ
उदयपुरमा आगलागीबाट आधा करोड क्षति
आज राति भएको आगलागीबाट उदयपुरमा झन्डै आधा करोड मूल्य बराबरको धनमाल नष्ट भएको छ।
Whatsapp
रौतापोखरी आउने पर्यटकका लागि होमस्टे खुल्दै
अर्थ
Clock ३० फागुन २०८० | ४ मिनेट पाठ
रौतापोखरी आउने पर्यटकका लागि होमस्टे खुल्दै
पछिल्लो समय पर्यटक आगमन बढ्दै गएपछि उदयपुरको पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा व्यावसायिक होमस्टे सञ्चालनमा ल्याइने भएको छ।
Whatsapp
बसको ठक्करले मोटरसाइकल चालकको निधन
समाज
Clock २८ फागुन २०८० | १ मिनेट पाठ
बसको ठक्करले मोटरसाइकल चालकको निधन
बसले ठक्कर दिँदा सोमबार बिहान मोटरसाइकल चालकको निधन भएको छ।
Whatsapp
बेलकामा अवैध दर्जन सालका रुख फडानी
समाज
Clock २७ फागुन २०८० | २ मिनेट पाठ
बेलकामा अवैध दर्जन सालका रुख फडानी
उदयपुरको बेलका नगरपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वन समूहको जंगल क्षेत्रमा दर्जन हाराहारी सालका रुख अवैध रुपमा फडानी गरी बिक्रीवितरण भइरहेको पाइएको छ।
Whatsapp
नदीमा डुबेका डुङ्गा चालक अझै भेटिएनन्
समाज
Clock २६ फागुन २०८० | १ मिनेट पाठ
नदीमा डुबेका डुङ्गा चालक अझै भेटिएनन्
भोजपुर र उदयपुरको बीच भएर बग्ने दुध नदीमा डुबेर बेपत्ता भएका एक डुङ्गा चालक ३ दिनयता सम्पर्क विहीन छन्।
Whatsapp
अवैध वन फडानीको आरोपमा एकजना पक्राउ
समाज
Clock २५ फागुन २०८० | १ मिनेट पाठ
अवैध वन फडानीको आरोपमा एकजना पक्राउ
डिभिजन वन कार्यालय गाईघाटले अवैध वन फडानी गरेको आरोपमा बिहीबार काठसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
Whatsapp
शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने
समाज
Clock २४ फागुन २०८० | ४ मिनेट पाठ
शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने
उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल भत्किएको दुई वर्ष पुगेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस