समाचारयसवर्षको साकेला उभौली रनिङ सिल्ड इटहरीले जितेको छ। सदरमुकाम गाईघाटमा शनिबार सम्पन्न ‘गीता राई स्मृति साकेला सिली रनिङ सिल्ड प्रतियोगिता ०८१’ को ११ औँ संस्करण किरात राई यायोक्खा साविक हाँसपोसा, इ...
विभिन्न माग राख्दै संघर्षमा उत्रिएका प्रदेश सरकार मातहतका लेखा समूहका कर्मचारीको आन्दोलन आइतबार पनि जारी छ । प्रदेश सरकार निजामति ऐनले चरम विभेद गरेको भन्दै साता दिनयता लेखा कर्मचारीहरु आन्दोलनमा छन्...
विगत ६ वर्षदेखि अर्कैको भवनमा पठनपाठन गर्दै आएको प्राकृतिक स्रोत व्यवस्थापन (वन विज्ञान क्याम्पस) कटारीमा निर्मित आफ्नै नयाँ भवनमा सर्ने तयारीमा लागेको छ ।
उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकामा नयाँ निर्मित प्रशासनिक भवन सम्पन्न भएको छ। अढाई वर्षअघि निर्माण सुरु भवन वडा नं. ३ को बाराहास्थित गाउँपालिका मुकाममा ठडिएको हो।