उदयपुरगढी गाउँपालिकामा जिल्लाकै सबभन्दा ठूलो कभर्डहल भवन निर्माण हुँदैछ। खेलकुद प्रेमीहरूको माग अनुसार वडा नं. ६ स्थित नेपालटारमा बन्दै गरेको फलामे ट्रस प्रविधिको कभर्डहल अन्तिम चरणमा पुगेको छ।
उदयपुरकाे सदरमकुाम गाईघाट, कटारीलगायत बजारमा ‘टाउन प्लानिङ’ गरेर वितरित जमिनको स्वामित्व दशकौँसम्म नपाएका उपभोक्ताहरु प्रधानमन्त्रीलाई भेट्न राजधानी पुगेका छन्।
समयमै वर्षा सुरु भएकाले यो वर्ष उदयपुरका किसानलाई बेलैमा रोपाँई गर्ने अवसर जुरेपछि धान उत्पादन बढ्ने आशा पलाएको छ । विगत वर्षहरूजस्तो खडेरी नलागी समयमै पानी पर्दा रोपाँई पनि बेलैमा गर्न पाएपछि किसानला...
‘लक्का जवानदेखि बुढेसकालसम्म यतिका वर्ष सेवा गरियो, सम्पूर्ण जीवन खर्लप्पै उद्योगलाई चढाइयो’ मिर्गौला पीडित नेत्र आचार्यले भने ‘तर, अहिले बुढेसकालमा उपचार गर्ने खर्चसम्म नपाउँदा कसको मन नरोला ?’