मंगलबार दिउँसो बेलका नगरपालिका-८ डुम्रीबोटे सप्त नदीस्थित आर्यघाटमा मृतकको शव विसर्जन गरेर फर्कँदै गरेको बस दुर्घटनामा पर्दा चालकसहित २९ जना घाइते भएको प्रहरीले जनाएको छ।
१५ दिनअघि घरभित्रै मृत भेटिएका कटारी नगरपालिका १० सोरुङछविसेका निर्मला थापा र उनका नाबालक छोराको हत्या गर्ने व्यक्ति शुक्रबार प्रहरीले सार्वजनिक गरेको हो।