महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
कैलाश स्मृति फुटबल: सप्तरीलाई हराउँदै दमौटी सेमिफाइनलमा
खेल
Clock ०६ कार्तिक २०८१ | २ मिनेट पाठ
कैलाश स्मृति फुटबल: सप्तरीलाई हराउँदै दमौटी सेमिफाइनलमा
सदरमुकाम त्रियुगा नगरपालिका-४ बगाहामा जारी ‘दोस्रो स्वर्गीय युवराज (कैलाश) राई फुटबल प्रतियोगिता ०८१’ को चौथो खेलमा दमौटी फुटबल क्लब विजयी भएको छ।
Whatsapp
जब श्रीमान्‌ले श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो झोसिदिए...
समाज
Clock ०६ कार्तिक २०८१ | २ मिनेट पाठ
जब श्रीमान्‌ले श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो झोसिदिए...
मान्छे कतिसम्म निर्दयी र आक्रामक हुन्छ, जसले आवेगमा गरेको सामान्य गल्ती गम्भीर र दीर्घकालीन असरदार हुन पुग्छ र जीवनभर पछुताउनु शिवाय बाँकी केही रहदैन ।
Whatsapp
बसको ठक्करबाट घाइते भएकी युवतीको निधन
समाज
Clock ०६ कार्तिक २०८१ | १ मिनेट पाठ
बसको ठक्करबाट घाइते भएकी युवतीको निधन
सोमबार बिहान यात्रुवाहक बस र मोटरसाईकाल एकापसमा ठक्करबाट घाइते भएकी एक युवतिको उपचारको क्रममा निधन भएको छ।
Whatsapp
एकता युवा क्लब (कैलाश)राई स्मृति फुटबलको सेमिफाइनलमा
खेल
Clock ०५ कार्तिक २०८१ | २ मिनेट पाठ
एकता युवा क्लब (कैलाश)राई स्मृति फुटबलको सेमिफाइनलमा
उदयपुरमा जारी ‘दोस्रो स्वर्गीय युवराज (कैलाश) राई स्मृति फुटबल प्रतियोगिता २०८१’को तेस्रो दिनको खेल बेल्टारले जितेको छ।
Whatsapp
कैलाश स्मृति फुटबलमा फ्यूजनको विजयी सुरुवात
खेल
Clock ०४ कार्तिक २०८१ | २ मिनेट पाठ
कैलाश स्मृति फुटबलमा फ्यूजनको विजयी सुरुवात
त्रियुगा नगरपालिका-४ बगहामा शनिबारदेखि सुरु ‘दोस्रो स्वर्गीय कैलाश राई (युवराज) स्मृति फुटबल प्रतियोगिता ०८१’ को दोस्रो दिनको खेलमा फ्युजन क्लब बोक्से त्रियुगा १० ले विजयी सुरुवात गरेको छ।
Whatsapp
उदयपुरको बस सप्तरीमा दुर्घटना: एक जनाको मृत्यु, २६ घाइते
समाज
Clock ०४ कार्तिक २०८१ | १ मिनेट पाठ
उदयपुरको बस सप्तरीमा दुर्घटना: एक जनाको मृत्यु, २६ घाइते
उदयपुरबाट झापातर्फ जाँदै गरेको यात्रुबाहक बस सप्तरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ जना घाइते भएका छन्।
Whatsapp
स्वास्थ्य र पर्यटन विकासमा टेवा पुर्‍याउन साइक्लिङ
समाज
Clock ०४ कार्तिक २०८१ | ३ मिनेट पाठ
स्वास्थ्य र पर्यटन विकासमा टेवा पुर्‍याउन साइक्लिङ
स्वास्थ्य, वातावरण तथा पर्यटन विकासमा टेवा पुर्‍याउने उदेश्यले सदरमुकाम गाईघाटमा युवाहरूको सामूहिक साइक्लिङ यात्रा ‘गाईघाट कोरा च्यालेन्ज २०२४’ सम्पन्न भएको छ।
Whatsapp
बाढीपहिरोबाट क्षतिग्रस्त संरचना निर्माण गर्न ध्यानाकर्षण
समाज
Clock ०३ कार्तिक २०८१ | ४ मिनेट पाठ
बाढीपहिरोबाट क्षतिग्रस्त संरचना निर्माण गर्न ध्यानाकर्षण
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राईले पछिल्लो पटकको अविरल वर्षाले खोटाङमा पारेको क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र आवश्यक राहत व्य...
Whatsapp
३ जना चढ्ने अटोमा ८ जना, दुर्घटनामा परी ७ घाईते
समाज
Clock ०२ कार्तिक २०८१ | २ मिनेट पाठ
३ जना चढ्ने अटोमा ८ जना, दुर्घटनामा परी ७ घाईते
उदयपुर सदरमुकाम गाईघाटमा यस्तै अधिक यात्रु बोकेको अटो टेम्पु शुक्रबार दुर्घटनामा पर्दा चालकसहित ७ यात्रु घाईते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस