जिल्ला प्रहरी कार्यालय म्याग्दीले नदीजन्य पदार्थ उत्खननमा संलग्न तीन ट्याक्टर र एक स्काभेटर नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–६ चुत्रेनीस्थती खोलामा गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन दोहनमा प्रयो...
खुट्टामा घाउ भएपछि बेनी अस्पतालमा भर्ना भएका बेनी नगरपालिका–६,डम्बराका ५५ वर्षीय एक मधुमेहका बिरामीको अचानक मुटुको चाल बन्द भयो । विगत १० दिनदेखि अस्पतालमा उपचारार्थ दिपबहादुर खत्रीको मधुमेहकै कारण खु...
सहरबजारसँगै ग्रामिण क्षेत्र समेत सुनसान भइरहेको बेलामा मंगला गाउँपालिका–३,बरंजा आल्टामा भने यतिबेला धान रोप्ने चटारो चलेको छ । असार महिनामा जस्तै किसानहरु व्याडमा राखेको बिउ काढ्नमा ब्यस्त छन् ।
म्याग्दीमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञाको अवधि तेस्रो पटक थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को आइतबार बसेको बैठकले...
कोरोना संक्रमितले अपमान हुने डरका कारण सकेसम्म लुकाउन समेत खोजेको देखिन्छ। तर, म्याग्दीको एक गाउँमा कोरोना संक्रमित भएर आएकालाई गाउँलेले सम्मान र प्रोत्साहन सहित निशुल्क भोजनको व्यवस्था मिलाएका छन्।