करिब तीन/चार वर्षकी एउटी बालिका जो खाली खुट्टा थिइन। पाँच/छ वर्षको एउटा बालक, उनको खुट्टामा पनि जुत्ता चप्पल थिएन। उनीहरुको साथमा थिइन, बालिकाकी आमा र बालककी दिदी। ती बालक घरको ढोकामा उभिएर बारम्बार घ...
विडम्बना, अरू देशले यस्ता भू–भाग संरक्षण गर्छन्, जोगाएर राख्छन् र अरू देशको स्रोतहरुमा आँखा लगाउँछन्। हाम्रा सत्ताधारी दल र तीनका नेताहरुले यही स्रोत बेचेर धनी बन्ने झुठो सपना जनतालाई बाँडछन्। उनीहरुल...
पेट्रोलियम पदार्थको खपत घटाएर अर्थतन्त्र र वातावरण जोगाउनुपर्ने बेलामा पेट्रोलियम पाइपलाइन थपेर पेट्रोलियम पदार्थ भण्डारण गर्ने सम्झौता गर्नु अग्रगामी छलाङ हो की पश्चगामी छलाङ, प्रधानमन्त्री ज्यू !
मंगलबार बिहान बालुवाटारमा पुगेर जब प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे शुक्रबार यताको उनको रफ्तारमा एकाएक ब्रेक लाग्यो। भेटका क्रममा प्रधानमन्त्री दाहालले उनलाई गृहमन्त्री बनाउने कुरा त परै जाओस् उनक...
रवि लामिछानेको रफ्तारसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि दौडधुपमा लागिरहेका छन्। उनले विद्यमान गठबन्धनलाई बलियो बनाइराख्न लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको...
प्रधानमन्त्री दाहालले यही २६ गते विश्वासको मत लिने कार्यक्रम छ। अप्रत्याशित रुपमा एमाले–माओवादी केन्द्र सत्ता गठबन्धन बनेर सरकारको नेतृत्वमा समेत आइसकेपछि काँग्रेस अतालिएको छ।
यति गरेपछि निर्वाचनका बेला चुनावी गठबन्धन गर्न दलहरु खोज्दै हिडनु पर्दैन। कुनै क/ख/ग नेताबाट धोका हुँदैन। ढुक्कले एकल बहुमतको सरकार बनाउन पाइन्छ। चेतना भया।
युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ...
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ जितेर आएका काँग्रेसका ८९ जना सांसद यस मतदानमा सहभागी हुनेछन्। उनीहरु पाका र युवा दुवै पुस्ताका छन्।