सुबोध गौतम सुबोध गौतम
नेपालमा डढेलो चुनौती: किन नियन्त्रणभन्दा रोकथामलाई प्राथमिकता दिनुपर्छ ?
ब्लग
Clock २२ जेष्ठ २०८३ | ७ मिनेट पाठ
नेपालमा डढेलो चुनौती: किन नियन्त्रणभन्दा रोकथामलाई प्राथमिकता दिनुपर्छ ?
मूल प्रश्न भनेको डढेलो किन झन् धेरै र भयावह बन्दै गएको छ, र यसलाई सुरुमै हुन नदिन के गर्न सकिन्छ भन्ने हो।
Whatsapp
संरक्षणको क्षेत्रमा नेपाल ‘ग्लोबल’ मोडल
समाज
Clock १७ वैशाख २०८१ | १४ मिनेट पाठ
संरक्षणको क्षेत्रमा नेपाल ‘ग्लोबल’ मोडल
सामुदायिक वनबाहेक हामीसँग मध्यवर्ती क्षेत्र छन्, अन्नपूर्ण र कञ्चनजंघा संरक्षण क्षेत्र छ, ‘होमस्टे’ छन्, आमा समूह छन्। हामीसँग हिउँचितुवा संरक्षण समितिहरू छन्। यी सबैमा समानता भनेको स्थानीय समुदायको स...
Whatsapp
राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनको प्रभाव खोज्दै सेना
राजनीति
Clock १२ चैत्र २०८० | ७ मिनेट पाठ
राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनको प्रभाव खोज्दै सेना
जलवायु परिवर्तन २१ औँ शताब्दीको जल्दोबल्दो समस्या हो भन्ने कुरामा कसैको दुई मत नहोला। विश्वको जुनसुकै भूगोलमा पनि जलवायु परिवर्तनले प्रभाव पारिरहेको छ।
Whatsapp
सर्वोच्चको निर्णय विपरीत 'जनयुद्ध दिवस' भन्दै फागुन १ गते बिदा दिँदैछन् स्थानीय तहहरू
राजनीति
Clock २६ माघ २०८० | ४ मिनेट पाठ
सर्वोच्चको निर्णय विपरीत 'जनयुद्ध दिवस' भन्दै फागुन १ गते बिदा दिँदैछन् स्थानीय...
सर्वोच्च अदालतको आदेश विपरीत देशका विभिन्न स्थानीय तहले फागुन १ गते ‘जनयुद्ध दिवस’ भन्दै धमाधम सार्वजनिक बिदा दिन थालेका छन्।
Whatsapp
सुदूरपश्चिमबाट पानी पर्न सुरु, यो जाडोकै दोस्रो ठूलो सक्रिय मौसम प्रणाली भित्रियो
समाज
Clock २१ माघ २०८० | २ मिनेट पाठ
सुदूरपश्चिमबाट पानी पर्न सुरु, यो जाडोकै दोस्रो ठूलो सक्रिय मौसम प्रणाली भित्रिय...
‘सुदूरपश्चिमका जिल्ला डडेलधुरा र डोटीबाट पानी पर्न सुरु भएको छ। त्यहाँ अहिले छिटपुट वर्षा भइरहेको छ। यो बिस्तारै यो पूर्वतिर आउँछ। आज दिनभर सबै प्रदेशमा मौसमले हलचल ल्याउन सक्छ’, मौसमविद् झाले भने।
Whatsapp
वन सचिव डा. खराल भन्छन्, ‘बाँदरलाई हानिकारक वन्यजन्तुमा राख्न राजनीतिक निर्णय चाहियो’
समाज
Clock १७ माघ २०८० | ४ मिनेट पाठ
वन सचिव डा. खराल भन्छन्, ‘बाँदरलाई हानिकारक वन्यजन्तुमा राख्न राजनीतिक निर्णय चा...
विरोध व्यापक हुन थालेपछि पोखरा महानगरपालिकाले वडाध्यक्षको त्यो अभियान हाललाई ‘स्थगित’ गरिदियो। माघ १५ गते घोषणा भएको अभियान माघ १७ गतेसम्म आइपुग्दा ‘कोमा’मै पुग्यो।
Whatsapp
‘स्थायी ठेगाना’ नखुलेको हिउँ चितुवा एयर कन्डिसनमा
समाज
Clock १५ माघ २०८० | ३ मिनेट पाठ
‘स्थायी ठेगाना’ नखुलेको हिउँ चितुवा एयर कन्डिसनमा
यो हिउँ चितुवा आजभन्दा ६ दिन अघि (गत मंगलबार) मोरङ जिल्लाको उर्लाबारीस्थित बाँसघारीमा घाइते अवस्थामा भेटिएको हो। हिमालमा जन्मिने, हुर्किने, रमाउने जनावर एकाएक तराईमा भेटिएपछि सबै आश्चर्यमा परेका छन्।
Whatsapp
‘ट्रान्जेक्शन क्लियर’ नभए २०८४ को निर्वाचनमा बज्ला र ‘घण्टी’?
ब्लग
Clock ०९ माघ २०८० | ४ मिनेट पाठ
‘ट्रान्जेक्शन क्लियर’ नभए २०८४ को निर्वाचनमा बज्ला र ‘घण्टी’?
बैंकमा ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा मोबाइलमा ‘घण्टी’ बज्दैन भने सभापति लामिछानेमाथि लागेका आरोप र मुद्दाहरूको ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा ०८४ मा घण्टी बज्दैन। यो पक्का छ।
Whatsapp
‘व्यवस्था फाल्नुपर्छ’ भन्ने राप्रपा र रास्वपालाई मेलमिलापमा छैन निम्तो
राजनीति
Clock १६ पौष २०८० | २ मिनेट पाठ
‘व्यवस्था फाल्नुपर्छ’ भन्ने राप्रपा र रास्वपालाई मेलमिलापमा छैन निम्तो
‘हामीले चार वटा मुख्य विषयलाई आधार मानेर निम्तो पठाएका छौँ, ती चार वटा विषयलाई आधार बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी नपरेको हो’, नेपाली काँग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस