भारतमा पतिले धारिलो हतियारले पेट चिरिदिएकी एक गर्भवतीले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ। ती महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको आरोप लगाएको छ।
वारबर्दिया नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको बुधबार मृत्यु भएको छ। बारबर्दिया नगरपालिका वडा नं. ३ का ३९ वर्षीय सुर्यबहादुर थारुको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।