नागरिक नागरिक
पहिरोका कारण ऐसेलुखर्कका ११ घर जोखिममा
समाज
Clock ०८ असोज २०७७ | १ मिनेट पाठ
पहिरोका कारण ऐसेलुखर्कका ११ घर जोखिममा
पहिरोका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ११ घर जोखिममा परेका छन् ।
Whatsapp
भूकम्प पीडितबाट घुस लिने प्राविधिक बरखास्त
समाज
Clock ०८ असोज २०७७ | २ मिनेट पाठ
भूकम्प पीडितबाट घुस लिने प्राविधिक बरखास्त
भूकम्पपीडित लाभग्राहीबाट घुस लिने प्राविधिकलाई जागिरबाट बरखास्त गरिएको छ। मोलुङ्ग गाउँपालिका–६ श्रीचौरमा पुनर्निर्माणमा खटिएका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो।
Whatsapp
विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ०८ असोज २०७७ | ३ मिनेट पाठ
विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।
Whatsapp
उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित, काठमाडौंमा मात्र ६०९
समाज
Clock ०८ असोज २०७७ | १ मिनेट पाठ
उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित, काठमाडौंमा मात्र ६०९
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन्।
Whatsapp
थप १७ जना कोरोना संक्रमितको मृत्यु
समाज
Clock ०८ असोज २०७७ | १ मिनेट पाठ
थप १७ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।
Whatsapp
२४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना संक्रमण
समाज
Clock ०८ असोज २०७७ | १ मिनेट पाठ
२४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा १४ सय ९७ जनामा कोरोना संक्रमित थपिएका छन्।
Whatsapp
जन्तेढुंगामा बाख्रामा फैलियो अज्ञात रोग
समाज
Clock ०८ असोज २०७७ | २ मिनेट पाठ
जन्तेढुंगामा बाख्रामा फैलियो अज्ञात रोग
खोटाङको जन्तेढुंगा गाउँपालिकाका किसानले पालेको बाख्रामा अज्ञात रोग फैलिएको छ ।
Whatsapp
कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको २५ लाखको बिमा
राजनीति
Clock ०७ असोज २०७७ | १ मिनेट पाठ
कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको २५ लाखको बिमा
सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वास्थ्य बिमा निःशुल्क रुपमा गर्ने भएको छ।
Whatsapp
सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा, ६ अर्ब खर्च 
गरिने
राजनीति
Clock ०७ असोज २०७७ | १ मिनेट पाठ
सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा, ६ अर्ब खर्च गरिने
सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस