नागरिक नागरिक
लक्ष्मीपूजाका बेला बत्ती नजाओस् भनेर मन्त्री पुन पुगे भारप्रेषण केन्द्र
राजनीति
Clock २९ कार्तिक २०७७ | २ मिनेट पाठ
लक्ष्मीपूजाका बेला बत्ती नजाओस् भनेर मन्त्री पुन पुगे भारप्रेषण केन्द्र
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन अनन्त नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्र (एलडिसी) पुगेका छन्।
Whatsapp
संरक्षित चितुवा मृत फेला
समाज
Clock २९ कार्तिक २०७७ | १ मिनेट पाठ
संरक्षित चितुवा मृत फेला
सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–४ मा पर्ने लाम्पाखे सामुदायिक वनको ठूलोचौरमा संरक्षित चितुवा मृत अवस्थामा फेला परेको छ।
Whatsapp
पर्यटनमन्त्रीद्वारा कतारका राजकुमारलाई बधाई, ‘नेपाल संसारकै सुन्दर देश’: राजकुमार
राजनीति
Clock २९ कार्तिक २०७७ | २ मिनेट पाठ
पर्यटनमन्त्रीद्वारा कतारका राजकुमारलाई बधाई, ‘नेपाल संसारकै सुन्दर देश’: राजकुमा...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लागेका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गरेका छन्।
Whatsapp
श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ
समाज
Clock २९ कार्तिक २०७७ | १ मिनेट पाठ
श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
जन्तेढुंगामा सामुदायीक स्वास्थ्य इकाई स्थापना
स्वास्थ्य
Clock २८ कार्तिक २०७७ | २ मिनेट पाठ
जन्तेढुंगामा सामुदायीक स्वास्थ्य इकाई स्थापना
दुरदराजमा रहेका सर्वसाधारणलाई लक्षित गर्दै खोटाङको जन्तेढुंगा गाउँपालिकाले सामुदायीक स्वास्थ्य इकाई स्थापना गरेको छ।
Whatsapp
विदेशी पुस्तक पैठारीमा भन्सार छुट दिने सरकारको निर्णय
अर्थ
Clock २८ कार्तिक २०७७ | १ मिनेट पाठ
विदेशी पुस्तक पैठारीमा भन्सार छुट दिने सरकारको निर्णय
पुस्तकमा लाग्दै आएको कर सम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णयबाट विदेशी प्रकाशकले प्रकाशन गरेको पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्दै आएको भन्सार महसुल सरकराले हटाएको छ।
Whatsapp
सरकार उद्योग व्यवसायलाई निरन्तरता दिने नीति ल्याउँदै
अर्थ
Clock २८ कार्तिक २०७७ | ३ मिनेट पाठ
सरकार उद्योग व्यवसायलाई निरन्तरता दिने नीति ल्याउँदै
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन्।
Whatsapp
बेवारिसे सडक मानवका लागि भान्छाघर निर्माण
समाज
Clock २८ कार्तिक २०७७ | १ मिनेट पाठ
बेवारिसे सडक मानवका लागि भान्छाघर निर्माण
गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ बेँसीशहर नगरपालिका-७ मा रहेको मानव सेवा आश्रममा आश्रय लिइरहेका बेवारिसे सडक मानवका लागि भान्छा घर निर्माण गरेको छ।
Whatsapp
खोटाङमा ४६ जनाले जिते कोरोना
समाज
Clock २८ कार्तिक २०७७ | २ मिनेट पाठ
खोटाङमा ४६ जनाले जिते कोरोना
खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको संख्या ६६ पुगेको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस