नागरिक नागरिक
११६ पक्की घर बनाउन सुरु
समाज
Clock ३० कार्तिक २०७७ | १ मिनेट पाठ
११६ पक्की घर बनाउन सुरु
वर्षौदेखि फुसको छाप्रोमा जीवन बिताउँदै आएका सिरहाको कल्याणपुर र कर्जन्हा नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका डुम समुदायका लागि ११६ पक्की घर निर्माण शुरुआत भएको छ।
Whatsapp
रसुवागढी जलविद्युतको काम जारी
अर्थ
Clock ३० कार्तिक २०७७ | १ मिनेट पाठ
रसुवागढी जलविद्युतको काम जारी
निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम सामाजिक दूरी कायम गराई जारी राखिएको छ। विद्युत् गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार भोटेकोशीमा बाँध बाध्ने र बालुवा थिग्राउने तीन वटा भूमिगत पोखरीमा ढलान ग...
Whatsapp
देउखुरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
समाज
Clock ३० कार्तिक २०७७ | १ मिनेट पाठ
देउखुरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका–१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया मह...
Whatsapp
नाजिर र उषा फिचर्ड उर्मिलाको 'जवानी ताजा ताजा छ' सार्वजनिक
कला/साहित्य
Clock ३० कार्तिक २०७७ | १ मिनेट पाठ
नाजिर र उषा फिचर्ड उर्मिलाको 'जवानी ताजा ताजा छ' सार्वजनिक
तिहारको कोसेली स्वरूप अमेरिका बाट गायिका उर्मिला लाम्गादे र वरिष्ठ गायक यम बरालको स्वरमा रहेको गीत 'जवानी ताजा ताजा छ' को म्युजिक भिडियो सार्वजनिक भएको छ।
Whatsapp
थपिए १४ सय ७७ जना कोरोना संक्रमित, ६ को मृत्यु
समाज
Clock ३० कार्तिक २०७७ | १ मिनेट पाठ
थपिए १४ सय ७७ जना कोरोना संक्रमित, ६ को मृत्यु
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ६ जनाको मृत्यु भएको छ।
Whatsapp
प्रशासन तोडफोड गर्ने नौ जनाविरुद्ध सार्वजनिक मुद्दा
समाज
Clock २९ कार्तिक २०७७ | १ मिनेट पाठ
प्रशासन तोडफोड गर्ने नौ जनाविरुद्ध सार्वजनिक मुद्दा
जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गर्ने नौ जनाविरुद्ध सार्वजनिक मुद्दा लगाइएको छ। हिमा गाउँपालिका–१ जुम्ला मोफ्ला गाउँका १६ वर्षीय किशोरी बबिता रोकायको हत्यामा संलग्नलगायत शंकास्पदको अनुसन्धान ग...
Whatsapp
१५२ किलो बँदेलको मासुसहित तीन पक्राउ
समाज
Clock २९ कार्तिक २०७७ | १ मिनेट पाठ
१५२ किलो बँदेलको मासुसहित तीन पक्राउ
जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
दमक अस्पतालमा आगलागी
समाज
Clock २९ कार्तिक २०७७ | १ मिनेट पाठ
दमक अस्पतालमा आगलागी
विद्युत चुहिएर झापाको दमक नपा–१ मा रहेको दमक अस्पतालमा आज आगलागी हुँदा लाखौंको क्षति भएको छ। सो अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो।
Whatsapp
पुजारीको हत्या अभियोगमा एक पक्राउ
समाज
Clock २९ कार्तिक २०७७ | १ मिनेट पाठ
पुजारीको हत्या अभियोगमा एक पक्राउ
पुजारीको हत्या गरेको अभियोगमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको महाराजगञ्ज जिल्ला ग्राम कबेलवा महेशपुरका २१ वर्षीय धनञ्जय मौर्य रहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस