नागरिक नागरिक
कोभिडका बेला सात लाख लाइसेन्स छापियो
अर्थ
Clock २५ मंसिर २०७७ | १ मिनेट पाठ
कोभिडका बेला सात लाख लाइसेन्स छापियो
यातायात व्यवस्था विभागले कोभिड–१९ महामारीबीच सात लाखभन्दा धेरै स्मार्ट लाइसेन्स छापेको छ। विभागले कोभिड नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको समयलाई स्मार्ट लाइसेन्सको ‘ब्याकलक’ सक्ने अवसरमा बदल...
Whatsapp
किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण
अर्थ
Clock २५ मंसिर २०७७ | १ मिनेट पाठ
किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण
चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ। ५० प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवर्धन अधिकारीले जानकारी दिए।
Whatsapp
आज यी प्रदेशमा वर्षाको सम्भावना
समाज
Clock २५ मंसिर २०७७ | १ मिनेट पाठ
आज यी प्रदेशमा वर्षाको सम्भावना
हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरुमा...
Whatsapp
‘कोही भोकै पर्दैन र भोकले कोही मर्दैन’ भन्ने प्रतिबद्धता सरकारले लिएको छः प्रधानमन्त्री
राजनीति
Clock २५ मंसिर २०७७ | ४ मिनेट पाठ
‘कोही भोकै पर्दैन र भोकले कोही मर्दैन’ भन्ने प्रतिबद्धता सरकारले लिएको छः प्रधान...
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोही भोकै पर्दैन र भोकले कोही मर्दैन’ भन्ने प्रतिबद्धता नेपाल सरकारले लिएको बताएका छन्।
Whatsapp
बासमती धानमा नेपालले दाबी पेश गर्ने
समाज
Clock २४ मंसिर २०७७ | १ मिनेट पाठ
बासमती धानमा नेपालले दाबी पेश गर्ने
भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ।
Whatsapp
अस्पताल बनाउन ९ रोपनी जग्गा दान
समाज
Clock २४ मंसिर २०७७ | १ मिनेट पाठ
अस्पताल बनाउन ९ रोपनी जग्गा दान
केआइसिंह गाउँपालिकामा १० श्ययाको सामुदायिक अस्पताल बनाउन स्थानीयले निःशुल्क जग्गा दान गरेका छन्। गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले गाउँपालिकाको नाममा सो जग्गा कागजी प्रक्रिया पूरा गरी मालपोत क...
Whatsapp
पञ्चकर्म विधिले बाथ रोगीलाई राहत
स्वास्थ्य
Clock २४ मंसिर २०७७ | २ मिनेट पाठ
पञ्चकर्म विधिले बाथ रोगीलाई राहत
बाथ रोगीका लागि डोटीको दिपायलमा पहिलो पटक पञ्चकर्म विधिबाट उपचार सुरु गरिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय दिपायलले स्वधन चिकित्सा प्रविधि अर्थात पञ्चकर्म–पूर्णकर्म विधिद्वारा उपचार गर्न सुरु...
Whatsapp
सात सयले घट्यो सुन
अर्थ
Clock २४ मंसिर २०७७ | १ मिनेट पाठ
सात सयले घट्यो सुन
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा क...
Whatsapp
‘जाऔँ है पोखरा अभियान’ सुरु
अर्थ
Clock २४ मंसिर २०७७ | १ मिनेट पाठ
‘जाऔँ है पोखरा अभियान’ सुरु
सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस