खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेमा प्रथम सुन्तला महोत्सव आयोजना गरिएको छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित घोर्लेमा शनिबार र आइतबार...
मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आज पनि काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गरेको छ। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा मध्यान्ह १२ बजे हुने अनेरास्व...
शङ्खरापुर नगरपालिका–४ स्थित मैत्री सेवा आश्रममा रहेका वृद्धवृद्धाका लागि औषधीय गुणले युक्त वनस्पति गुर्जोबाट बनेको धुलो, औषधि, चियालगायत सामग्री वितरण गरिएको छ।
पर्यटकीय लेक घुम्टे जोड्ने सडक निर्माणले गति लिएको छ। गलकोट नगरपालिका–५ टेउवाबाट तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पुर्याउन तीन वर्षअघि काम थालिएको थियो। करिब तीन किमी सडक बनेको र दुई किमीमा...