नागरिक नागरिक
काठमाडौंमा भीषण हावाहुरीसहित हल्का बर्षा
समाज
Clock ०२ वैशाख २०७८ | १ मिनेट पाठ
काठमाडौंमा भीषण हावाहुरीसहित हल्का बर्षा
काठमाडौँ उपत्यकामा आज भीषण हावाहुरी चलेको छ। करिब ९ बजे रातीदेखि तीव्र वेगमा सुरु भएको हावाहुरी अहिले पनि चलिरहेको छ।
Whatsapp
पहिचान नखुलेका शवको कम्तीमा २० वर्ष अभिलेख राख्न निर्देशन
समाज
Clock ०२ वैशाख २०७८ | १ मिनेट पाठ
पहिचान नखुलेका शवको कम्तीमा २० वर्ष अभिलेख राख्न निर्देशन
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बेवारिसे वा पहिचान नखुलेका शवको कम्तीमा २० वर्षसम्म अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ।
Whatsapp
नदीमा डुबेर युवकको मृत्यु
समाज
Clock ०२ वैशाख २०७८ | १ मिनेट पाठ
नदीमा डुबेर युवकको मृत्यु
खोटाङमा नदीमा पौडी खेल्नेक्रममा डुबेर एक युवकको मृत्यु भएको छ। दुधकोसीमा पौडी खेल्नेक्रममा बराहपोखरी गाउँपालिका–३ साउनेचौंर सिन्ताङका १७ वर्षीय मोहनचन्द्र राउतको मृत्यु भएको हो।
Whatsapp
थप ५३४ मा संक्रमण, पाँच जनाको मृत्यु
स्वास्थ्य
Clock ०२ वैशाख २०७८ | १ मिनेट पाठ
थप ५३४ मा संक्रमण, पाँच जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
Whatsapp
'डबल म्युटेन्ट भेरियन्ट' सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ
स्वास्थ्य
Clock ०२ वैशाख २०७८ | १ मिनेट पाठ
'डबल म्युटेन्ट भेरियन्ट' सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ
कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) खोजी गर्न थालिएको छ।
Whatsapp
कुलो निर्माण योजना पारदर्शी नभएको गुनासो
अर्थ
Clock ०२ वैशाख २०७८ | ३ मिनेट पाठ
कुलो निर्माण योजना पारदर्शी नभएको गुनासो
खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटामा सञ्चालित काभ्रेखोला देविथान मुहान कटहरे कुलो निर्माण योजनाको पारदर्शीतामाथि प्रश्न उठेको छ।
Whatsapp
विद्यावारिधि गर्नेलाई एक लाखको 'नइ शोध पुरस्कार'
कला/साहित्य
Clock ०२ वैशाख २०७८ | १ मिनेट पाठ
विद्यावारिधि गर्नेलाई एक लाखको 'नइ शोध पुरस्कार'
नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई एक लाख रुपैयाँ राशिसहित ‘नइ शोध पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ।
Whatsapp
सुदूरपश्चिम प्रदेशमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालन
समाज
Clock ०२ वैशाख २०७८ | २ मिनेट पाठ
सुदूरपश्चिम प्रदेशमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालन
सुदूरपश्चिम प्रदेश सरकारका सहयोगमा बैतडी जिल्लामा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ।
Whatsapp
दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना
अर्थ
Clock ०२ वैशाख २०७८ | १ मिनेट पाठ
दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना
प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस