नागरिक नागरिक
टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने
शिक्षा
Clock ०३ वैशाख २०७८ | १ मिनेट पाठ
टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने
टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुने भएको छ। टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो।
Whatsapp
कारागारभित्रै झुण्डिएर आत्महत्या
समाज
Clock ०३ वैशाख २०७८ | १ मिनेट पाठ
कारागारभित्रै झुण्डिएर आत्महत्या
श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
Whatsapp
वैकल्पिक विधिद्वारा पठनपाठन गराउन संसदीय समतिको निर्देशन
शिक्षा
Clock ०३ वैशाख २०७८ | २ मिनेट पाठ
वैकल्पिक विधिद्वारा पठनपाठन गराउन संसदीय समतिको निर्देशन
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअलमाध्यमबाट पठनपाठन गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
Whatsapp
चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित
समाज
Clock ०३ वैशाख २०७८ | १ मिनेट पाठ
चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित
नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन्। नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो।
Whatsapp
आलोपालो कक्षा सञ्चालन गर्न सरकारको आग्रह
शिक्षा
Clock ०३ वैशाख २०७८ | ३ मिनेट पाठ
आलोपालो कक्षा सञ्चालन गर्न सरकारको आग्रह
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।
Whatsapp
लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान
समाज
Clock ०३ वैशाख २०७८ | २ मिनेट पाठ
लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान
लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ। गत फागुन तथा चैतमा लागेको डढेलोले निकुञ्जभित्रका नौ जङ्गलमा नोक्सान पुर्‍याएको र ठूलो परिमाणमा साना बोटबिरूवा नोक्सान भएक...
Whatsapp
वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय
राजनीति
Clock ०३ वैशाख २०७८ | १ मिनेट पाठ
वाग्मती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय
नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ। संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस...
Whatsapp
गाउँले परिवेशमा हुर्किएको प्रेम कहानीमा आधारित 'माइली'
कला/साहित्य
Clock ०३ वैशाख २०७८ | १ मिनेट पाठ
गाउँले परिवेशमा हुर्किएको प्रेम कहानीमा आधारित 'माइली'
दुई प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीमा आधारित म्युजिक भिडियो ‘माइली’ भर्खरै मात्र सार्वजनिक भएको छ।
Whatsapp
रुरु जलविद्युतको आइपीओ बाँडफाँट, ३७ हजार ९१६ जनाले पाए
अर्थ
Clock ०३ वैशाख २०७८ | १ मिनेट पाठ
रुरु जलविद्युतको आइपीओ बाँडफाँट, ३७ हजार ९१६ जनाले पाए
रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान रुरु जलविद्युत् परियोजनाले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस