नागरिक नागरिक
सत्य र न्यायको पक्षमा उभिनेलाई जनताले साथ दिन्छन् : अध्यक्ष दाहाल
राजनीति
Clock ०४ वैशाख २०७८ | १ मिनेट पाठ
सत्य र न्यायको पक्षमा उभिनेलाई जनताले साथ दिन्छन् : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने बताएका छन्।
Whatsapp
जिल्ला लिग बैशाख ११ गतेदेखि
खेल
Clock ०४ वैशाख २०७८ | ३ मिनेट पाठ
जिल्ला लिग बैशाख ११ गतेदेखि
खोटाङमा आगामी बैशाख ११ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ। यसअघि बैशाख १० गते (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता उद्घाटन गर्ने फिक्चर सार्वजनिक गरेको आयोजक जिल्ला फुटबल संघले उद्घाट...
Whatsapp
राष्ट्रपति रनिङ शिल्डमा पाँच स्थानीय तह अनुपस्थित
खेल
Clock ०४ वैशाख २०७८ | २ मिनेट पाठ
राष्ट्रपति रनिङ शिल्डमा पाँच स्थानीय तह अनुपस्थित
खोटाङमा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
Whatsapp
दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुनः राई
शिक्षा
Clock ०४ वैशाख २०७८ | १ मिनेट पाठ
दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुनः राई
खोटाङको दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुनः हिराकुमार राई दोहोरिएका छन्। गत चैत मसान्तमा चार वर्षे पदावधि पूरा गरेका क्याम्पस प्रमुख राईलाई क्याम्पस सञ्चालक समितिले पुनः दोश्रो कार्यकालका लागि क्या...
Whatsapp
साहित्यकार श्यामदास वैष्णवको निधन
कला/साहित्य
Clock ०४ वैशाख २०७८ | १ मिनेट पाठ
साहित्यकार श्यामदास वैष्णवको निधन
वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गए राति आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ। विसं २०७२ देखि मनोरोगले पीडित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
Whatsapp
भारतबाट नेपालगञ्ज फर्किएका १५ नेपालीमा कोरोना
स्वास्थ्य
Clock ०४ वैशाख २०७८ | १ मिनेट पाठ
भारतबाट नेपालगञ्ज फर्किएका १५ नेपालीमा कोरोना
बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
Whatsapp
सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण
समाज
Clock ०४ वैशाख २०७८ | १ मिनेट पाठ
सात अनलाईन न्यूजपोर्टललाई २४ घण्टे स्पष्टीकरण
‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाईन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले...
Whatsapp
काँग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : नेता सिंह
राजनीति
Clock ०४ वैशाख २०७८ | १ मिनेट पाठ
काँग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : नेता सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताएका छन्। शनिबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम पुण्...
Whatsapp
प्रम ओलीले झुटको खेती गरी भ्रम सिर्जना गर्नुभयो : नेता नेपाल
राजनीति
Clock ०४ वैशाख २०७८ | १ मिनेट पाठ
प्रम ओलीले झुटको खेती गरी भ्रम सिर्जना गर्नुभयो : नेता नेपाल
नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस