नागरिक नागरिक
बढ्याे बालविकास शिक्षकको तलब
अर्थ
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
बढ्याे बालविकास शिक्षकको तलब
बालविकास सहयोगीको तलब वृद्धि भएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बारे जानकारी गराएका हुन्।
Whatsapp
गरिबी निवारण कोष खारेज
समाज
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
गरिबी निवारण कोष खारेज
सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन्।
Whatsapp
४० माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध
अर्थ
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
४० माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध
सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ।
Whatsapp
विद्यार्थीलाई ल्यापटप किन्न ऋण !
अर्थ
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
विद्यार्थीलाई ल्यापटप किन्न ऋण !
सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ऋण दिने भएको छ। सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण दिने भएको हो।
Whatsapp
निषेधाज्ञा अवधिको विद्युत महसुलमा छुट
समाज
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
निषेधाज्ञा अवधिको विद्युत महसुलमा छुट
निषेधाज्ञा अवधिमा घरायसी विद्युत् ग्राहकलाई २० युनिटसम्म विद्युत् महशुलमा शतप्रतिशत छुटको घोषणा गरेको छ
Whatsapp
सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा
अर्थ
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा
सरकारले सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ।
Whatsapp
स्वास्थ्य स्वयंसेविका भत्ता सतप्रतिशतले वृद्धि
स्वास्थ्य
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
स्वास्थ्य स्वयंसेविका भत्ता सतप्रतिशतले वृद्धि
स्वास्थ्य स्वयंसेविकाको लागि सतप्रतिशत रकम वृद्धि गरि १२ हजार पुर्‍याइएको छ।
Whatsapp
बजेट भाषणः सबैलाई चाँडै निःशुल्क खोप
स्वास्थ्य
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
बजेट भाषणः सबैलाई चाँडै निःशुल्क खोप
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गरेका छन्।
Whatsapp
जेष्ठ नागरिक भत्ता ४ हजार
अर्थ
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
जेष्ठ नागरिक भत्ता ४ हजार
जेष्ठ नागरिककाे मासिक भत्ता चार हजार रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले साे बारे जानकारी गराए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस