गोवा, मंसिर १७ (एजेन्सी) - ओस्कर विजेता अभिनेता बेन किङ्ग्सलेले आफूले निर्माण/निर्देशन गर्न लागेको फिल्ममा ऐश्वर्या रायलाई मुख्य भूमिकामा लिन खोजेको बताएका छन्। 'उनलाई स्त्रि्कप्ट मनपर्यो भने,' उनले भने- 'मेरो फिल्म पक्का बन्नेछ।'
रिचर्ड एटेनब्रोको फिल्म 'गान्धी'मा महात्मा गान्धीको अभिनय गरेका किङ्ग्सले अहिले भारतीय फिल्म महोत्सवममा सहभागी हुन गोवामा छन्। विश्वका साच आश्चर्यमध्येको एक ताजमहलको कथामा उनी फिल्म बनाउँदैछन्। फिल्ममा उनी आफै शाहजहाँको भूमिकामा देखिनेछन्।
उनकी तेस्री रानी मुमताजको भूमिका ऐश्वर्यालाई दिइएको हो। मुमताजको मृत्युपछि उनको शोकमा शाहजहाँले ताजमहल बनाएको विश्वास गरिन्छ।
फिल्ममा शाहजहाँकी प्रथम पत्नीको भूमिका किङ्ग्लेकै पत्नीले गर्दैछिन्। २०११ मा यो फिल्म बनिसक्ने बताइएको छ।