सुमिना घिमिरेको डेब्यु फिल्म दुलही हो। उनले अहिलेसम्म करिब २५ वटा फिल्ममा अभिनय गरिसकेकी छिन्। उनले राष्ट्रपतिद्वारा प्रदान गरिने जनसेवा श्री मानपदवी प्राप्त गरेकी छिन्।
पछिल्लो पटक उनले अभिनय गरेको फिल्म भीमदत्त र रंग बैजनी रिलिज हुने चरणमा छ। विश्वकपमा ब्राजिलको फ्यान बताउने सुमिना नेइमारको डाईहार्ड फ्यान भएको बताउँछिन्। शुक्रवारका लागि उनले ब्राजिलको जर्सीमा आकर्षक फोटो सुट गराएकी थिइन। शिवलाला श्रेष्ठले खिचेका तस्बिर शुक्रवार सुन्दरी स्तम्भमा छापिएको थियो।