मुम्बई, फागुन ३० (एजेन्सी)-चलचित्र हाउसफुलको सिक्वेल हाउसफुल २ गरेपछि अक्षकुमारले अब आफू केही समय कमेडी चलचित्र छाडेर एक्सन तथा गम्भिर खालका चलचित्र तर्फ ध्यान दिने बताएका छन्।
आफ्नो नयाँ चलचित्रको सुटिङका लागि दिल्ली आइपुगेका अक्षय कुमारले आफू पछिल्लो सात वर्ष देखि एक्सन चलचित्रको खोजीमा रहेको बताएका छन्।
'म कमेडी चलचित्रबाट अघाइ सके। पछिल्लो सात वर्ष देखि म एक्सन तथा गम्भिर खालका चलचित्रको खोजीमा छु तर मलाई जहिले पनि कमेडी चलचित्रकै प्रस्ताव आउछ।' ४४ वर्षीय नायकले भने।
आफूले एक्सन चलचित्रबाट आफ्नो बलिउड यात्रा सुरु गरेको बताउदै भने,...तिनै चलचित्रल मलाई स्टार बनाए। मलाई बलिउडमा स्थापित हुन मदत गरे। मलाई एक्सन चलचित्र गर्न मन पर्छ र अबको केही समय म यीनै चलचित्र तर्फ ध्यान दिने छु।'