अभिनेता प्रभास अभिनीत फिल्म 'सलार' आजदेखि प्रदर्शनमा आएको छ।
प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारन लगायत कलाकारको अभिनय छ।
बिहीबार हिजोबाट शाहरुख खान अभिनीत फिल्म ‘डंकी’ प्रदर्शनमा आएको थियो। आजदेखि सालार प्रदर्शनमा आएसँगै यी दुईबिच टक्कर हुने देखिएको छ।
यी दुई फिल्महरू प्रदर्शन हुनु अगावै अग्रिम टिकट बिक्री खुल्ला गरिएको थियो। अग्रिम टिकट बिक्रीमा ‘डंकी’लाई ‘सार’ले पछि पारेको थियो।
प्रदर्शन हुनु अगाडि यी दुवै फिल्मलाई लिएर दर्शक उत्साहित रहेका थिए।