सुनसरी क्षेत्र नं. ४ को प्रतिनिधीसभाको बुधबार साँझ सार्वजनिक मत परिणम अनुसार सञ्चार, सूचना तथा प्रविधि मन्त्री समेत रहेका नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ९४ मतले अग्रता कायम गरेका छन्।
जमानत जफत हुने मध्ये नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावल समेत रहेका छन्। उनले कुल सदर मतको १० प्रतिशत मत पुर्याउन सकेनन्। उनले ५ हजार ९१० मत मात्रै प्राप्त गरेका छन्। जुन कुल सदर मतको १० प्रति...