कांग्रेसका उम्मेदवार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गरेका छन्।
बाँके क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाबीच गठबन्धन थियो। जितका लागि उक्त गठबन्धनलाई हम्मेहम्मे पथ्र्याे। तर कांग्रेसले कमजोर उम्मेदवार उठाउँदा नेपाली कांग्रेसको मतले नै राप्रपाका राणा विजयी भए।...