Election 2079
बाँकेमा एमाले, कांग्रेस र राप्रपाको जित
राजनीति
Clock १० मंसिर २०७९ | २ मिनेट पाठ
बाँकेमा एमाले, कांग्रेस र राप्रपाको जित
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभरिजस्तै बाँकेमा पनि मिश्रित परिणाम आएको छ।
Whatsapp
रूपन्देही ३ मा गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा विजयी
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
रूपन्देही ३ मा गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा विजयी
रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भएका छन्।
Whatsapp
संविधानको रक्षा गर्दै कार्यान्वयनमा ध्यान केन्द्रीत गर्छु: नेता सिंह
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
संविधानको रक्षा गर्दै कार्यान्वयनमा ध्यान केन्द्रीत गर्छु: नेता सिंह
नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन्।
Whatsapp
ताप्लेजुङमा प्रतिनिधि र प्रदेशसभा दुबैको समानुपातिक मतमा एमाले पहिलो
राजनीति
Clock १० मंसिर २०७९ | २ मिनेट पाठ
ताप्लेजुङमा प्रतिनिधि र प्रदेशसभा दुबैको समानुपातिक मतमा एमाले पहिलो
ताप्लेजुङमा प्रतिनिधिसभा र प्रदेशसभाको दुबैको समानुपातिकतर्फ एमालेले बढी मत ल्याएको छ।
Whatsapp
उदयपुर १ मा डा. खड्काको अग्रता कायमै
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
उदयपुर १ मा डा. खड्काको अग्रता कायमै
उदयपुर १ मा गठबन्धनका उम्मेदवार डा. नारायण खड्का निरन्तर अगाडि छन्। शनिबार दिउसो १:०० बजेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेसका केन्दीय सदस्य तथा बहालवाला परराष्ट्रमन्त्री समेत रहेका खड्का एमालेभन्...
Whatsapp
सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै
निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार आज दिउँसो १ बजेसम्म ५२ हजार २१ मत गणना सकिँदा तामाङले १० हजार ७६४ मत ल्याएकी छिन्।
Whatsapp
सुनसरी ४ मा सञ्चारमन्त्री कार्की १६३ मतले अगाडि, ३ मा गच्छदार ४ हजार ६९० मतले पछाडि
राजनीति
Clock १० मंसिर २०७९ | ३ मिनेट पाठ
सुनसरी ४ मा सञ्चारमन्त्री कार्की १६३ मतले अगाडि, ३ मा गच्छदार ४ हजार ६९० मतले पछ...
पछिल्लो मत परिणाम अनुसार कार्की १६३ मतले अग्रता लिएका छन् भने गच्छदार चार हजार ६९० मतले पछि परेका छन्।
Whatsapp
सर्लाही २ मा राजेन्द्र भन्दा महेन्द्र यादव अगाडि
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
सर्लाही २ मा राजेन्द्र भन्दा महेन्द्र यादव अगाडि
सर्लाही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेपाल समाजवादी पार्टीका उम्मेदवार महिन्द्र राय यादवले मतान्तर बढाएका छन्।
Whatsapp
रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार
राजनीति
Clock १० मंसिर २०७९ | २ मिनेट पाठ
रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार
उनले औपचारिक रुपमा शपथग्रहणको वा त्यस अगावै आफ्नो चुनावी खर्च पूर्ण वितरण गर्ने बताएका छन्।
Whatsapp
एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो
राजनीति
Clock १० मंसिर २०७९ | २ मिनेट पाठ
एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो
निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०ः३० सम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस