मृत्यु वरणको संभाव्यता न्यून भएको अवस्थामा भाइरस नियन्त्रणको नाममा भौगोलिक सीमा बन्दाबन्दी गर्नु कहीँ सडक दुर्घटनाबाट बच्नका लागि यातायातका साधन बहिष्कार गरौँ भन्ने जस्तो त हुँदैन ?
यद्यपि मुस्ताङमा स्थायी बसोबास गर्दै आएका तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।
प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए। उनले भाइरसको बारेमा सबै...