मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभइ विभिन्न जिल्लासम्म पुर्याइन्छ। कोरोना संक्रमणले गर्दा मेला लाग्न नपाएपछि यो पटकको दशैँका लागि पनि तिब्बतबाट हुने भेडा च्यांग्राको आयात सम...
हिमाली जटिबुटी खाएर हुर्केका च्यांग्रा पाएसम्म उपभोक्ताले अरु खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौ च्यांग्रा पोखरामा केहीदिनको अन्तरमा किनबेच हुन्छ।