सामान्य स्वास्थ्य उपचारका लागि ४ देखि ५ घण्टा हिँडेर स्वास्थ्य चौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर हिमा गाउँपालिकाले वडा नम्बर २ रिखिदेउ गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो।
स्थानीयतहले तथ्याङ्क सङ्कलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्ने छ। यो अभियानमा जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकावासी जागरुक भएर लाग्नुपर्ने बेला आइपुगेको छ। शिक्षक, कर्मचारी,जनप्रतिनिधिबाटै...