हावाहुरीले कास्कीमा १४ वटा घर तथा अन्य संरचनामा क्षति पुगेको छ। कास्की प्रहरीका अनुसार बिहीबार बेलुकीको हावाहुरीले कास्कीका विभिन्न गाउँमा क्षति पुर्याएको छ।
हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेका छन्।
गएराति आएको हावाहुरीले कैलालीमा लाखौंको केराखेती नष्ट गरेको छ । हावाहुरीले घारी लाग्ने अवस्थामा रहेका केराका बोट ढालेको छ । हावाहुरीले जिल्लाको टीकापुर, धनगढी, चौमाला लगायतका क्षेत्रमा बढी क्षती पुर्य...
एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताए।
बुधबार दिउँंसो यहाँं परेको हावाहुरी र असिनापानीले सयौं व्यवसायीक गोलभेडा खेतीमा क्षति पुर्याई लाखौंका गोलभेडा नष्ट भएका छन् । ब्यवसायीक कृषि फर्महरु नष्ट भई सयौं व्यवसायीक फर्मका गोलभेडामा क्षति पुगे...
भिषण हावाहुरीले खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरीको संरचना ढालेको छ । इन्द्रेणीपोखरीको पर्यटन प्रवद्र्धनका लागि वर्ष दिनअघि पोखरीमा बनाइएको फलामे पुलको रेलिङ, पुलमाथ...
आइतबार साँझ आएको वर्षासहितको हावाहुरीले चितवन र नवलपरासी (सुस्तापूर्व)मा तीन जनाको ज्यान लिएको छ । चितवनको भरतपुर महानगरपालिका–१, आँपटारीमा एक जना र नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–८ मा द...
हप्तादिन अघि ताप्लेजुङमा आएको बाढी, पहिरो चट्याङ र हावाहुरीले ८ लाख बढी मूल्य बराबरको धनमाल नष्ट गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले संकलन गरेको तथ्याङ्क अनुसार सो बाढी र पहिरोले कूल ३...