सुन तस्करी प्रकरण
किन निसानामा छन् गृहमन्त्री श्रेष्ठ ?
राजनीति
Clock ११ साउन २०८० | ८ मिनेट पाठ
किन निसानामा छन् गृहमन्त्री श्रेष्ठ ?
सुन तस्करी प्रकरणमा प्रतिपक्षी दलबाट मात्रै होइन्, सत्तारूढ दलभित्रैबाट पनि गृहमन्त्री श्रेष्ठ आलोचनाको केन्द्रमा छन्। यो विषय प्रतिनिधिसभा बैठक, संसदीय समिति र पार्टीका बैठकमा पनि उठेको छ।
Whatsapp
सुन काण्ड: राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग
समाज
Clock ०८ साउन २०८० | १ मिनेट पाठ
सुन काण्ड: राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग
राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ।
Whatsapp
कहाँ जान्छ हङकङबाट आएको सुन ?
समाज
Clock ०५ साउन २०८० | ५ मिनेट पाठ
कहाँ जान्छ हङकङबाट आएको सुन ?
नेपाली कम्पनी दर्ता गरेर हवाईमार्गबाट अन्य वस्तुको आयातको आवरणमा मंगलबार सुन भित्रिएको देखिँदा भन्सारमा मिलेमतो देखिनु, प्रहरी युनिटहरू बरामद र अनुसन्धानमा संलग्नै नहुनु, राजस्व अनुसन्धान विभागले प्रा...
Whatsapp
सुन तस्करी प्रकरणमा समातिनेको संख्या १० पुग्याे, चार जनाको आज म्याद थप गरिने
समाज
Clock ०५ साउन २०८० | १ मिनेट पाठ
सुन तस्करी प्रकरणमा समातिनेको संख्या १० पुग्याे, चार जनाको आज म्याद थप गरिने
झण्डै एक सय किलो सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। राजस्व अनुसन्धान विभागले गएराति थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको हो। याे संगै पक्राउ पर्नेकाे संख्या...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस