धनगढीमा आज आयोजित ‘मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपंछी विकास’सम्बन्धी समीक्षा कार्यक्रममा मुख्यमन्त्री भट्टले कृषकको सम्मान गर्ने सोच नहुँदा कृषि क्षेत्रमा अपेक्षित प्रतिफल नआएको बताए।
सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो। त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो।
सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिका वडा नम्बर २ र ४ को तेघरी जंगलमा प्रदेशको राजधानी राख्दा जैविक मार्ग अवरुद्ध हुने, जंगल विनाश हुने, चुरे दोहन बढ्ने र भूमिगत जलस्रोतको भण्डार रहेको भावर क्ष...
भाषा आयोगले सुदूरपश्चिम प्रदेशमा राना थारु भाषालाई सरकारी कामकाज भाषाको लागी सिफारिस नगरेर बिभेद गरेको भन्दै कंचनपुर र कैलालीका आदीवासी रानाथारु समुदायले विरोध जनाएका छन । रानाथारु भाषालाई कामकाज भाषा...
सुदूरपश्चिम प्रदेश सरकारमा रहेका नेकपा एमालेका दुई मन्त्रीले राजीनामा दिएका छन । सुदूरपश्चिम प्रदेश शभा नेकपा एमालेका संसदिय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह र राज्यमन्त...
सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेश सभामा दह्रो पकड थियो। रावलको रोजाई अनुसार प्रदेश सरकारमा एमालेका तर्फवाट मन्त्री बन्ने र हट्ने गर्थे। यसैगरि एमाले संसदीय दलक...