व्यवस्था फेरिए पनि पञ्चायतकालीन सोचकै व्यक्ति पटकपटक सत्तामा पुगे। राजनीतिक नारा फेरिए, तर कार्यशैली फेरिन सकेन। सिसी नयाँ, रक्सी पुरानै। नेताले जनतालाई हेर्ने नजर उस्तै।
विश्वभर फैलिएको कोरोना (कोभिड–१९) महामारीबाट नेपाल पनि आक्रान्त छ । दैनिक दुई, तीन हुँदै चार अंकका दरले संक्रमित बढ्दै गएका र मृतक संख्या सोमबारसम्ममा एक सय ५९ पुगेपछि संक्रमणको त्रास झनै बढेको छ ।
नेकपा नेतृत्वको अहिलेको विवाद बढ्दै जाँदा राजनीतिक दुर्घटना हुने वा संविधानको गलत प्रयोग हुन सक्ने खतरा पनि देखिन्छ। त्यसले उक्त दलको मात्र होइन, सिंगै मुलुकको प्रगतिमा प्रभाव पर्न सक्छ। आफ्ना राजनीति...