प्रधानमन्त्री केपी शर्मा ओलीले विघठित संसद पुनस्र्थापना भए पुनः देशमा तमासा सुरु हुने बताएका छन् । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्...
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर पनि आफ्नो कदमलाई जोगाउन खोच्दा पार नलाग्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ओठतालु सुकेको बताएका छन् ।
प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्ने अधिवक्ताका लागि समय तोकिएको छ। आज जारी रहेको बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अधिवक्तालाई आधा घण्टाको समय तोकेका हुन्।
नेता गुरुङले विदेशी सेनाले नेपाली भूमिमा मार्चपास गर्ने नियतले संसद विघटन गरेको र सोहि योजना अनुरुप अब चाँडै अदालत र संविधान पनि सिध्याउने षडयन्त्र भइरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरेपछि मुलुकमा संकटग्रस्त अवस्थाको उत्पन्न भएको बताईएको छ। यस्तै, प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको संसद विगटनको कदमलाई अत्यन्त प्र...